बोर्डबाट ४२ परियोजनामा साढे १२ खर्ब लगानी स्वीकृत

काठमाडौं– लगानी बोर्डले अहिलेसम्ममा साढे १२ खर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । बोर्ड स्थापना भएको ११ वर्षमा यसले ४२ वटा परियोजनाका लागि यो लगानी स्वीकृत गरेको हो । बोर्डले ऊर्जाका २८ परियोजनामा ९ खर्ब ३४ अर्ब रुपैयाँ लगानी स्वीकृत गरेको छ । बोर्ड प्रवक्ता अमृत लम्सालका अनुसार बोर्डले ६ अर्बभन्दा माथिका आयोजना र […]