सूर्यतारा सिमेन्ट आयोजनाको लगानी स्वीकृत

काठमाडौँ । लगानी बोर्डले १४ अर्ब रुपैयाँ भन्दा बढी लगानी गरी सूर्यतारा सिमेन्ट आयोजनाको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा बोर्ड अध्यक्ष शेरबहादुर देउवाको अध्यक्षतामा बिहिबार बसेको बैठकले उक्त सिमेन्ट आयोजना निर्माण, सञ्चालन एवंम व्यवस्थापनका लागि १४ अर्ब २७ करोड ५० लाख रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको हो । साथै नवलपरासीको बर्दघाटमा रासायनिक मल […]