सुनको मूल्य प्रतितोला एक लाख रुपैयाँ नजिक, एकै दिन २५ सय रुपैयाँ बढ्यो

फागुन १२, काठमाडौं। बिहीवार सुनको मूल्य करीब एक लाख रुपैयाँ पुगेको छ । बुधवारको तुलनामा एकै दिन २ हजार ५०० रुपैयाँले बढेपछि विहीवार प्रति तोला ९९ हजार पुगेको छ । यो मूल्य डेढ वर्ष अघिको सर्वाधिक उचाईंबाट करीब ४ हजार रुपैयाँ मात्रै कम हो । २०७७ साउनमा नेपालमा सुनको मूल्य प्रति तोला एक लाख रुपैयाँ नाघेको थियो । बिहीवार चाँदीको मूल्य पनि प्रति तोला ३५ रुपैयाँ बढेर १ हजार ३५५ रुपैयाँ पुगेको छ । रुस र युक्रेन बीचको तनावका कारण अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य करिब २ हजार डलर नजिक पुगेको छ । रुस युक्रेन तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ पनि ७ वर्षपछि ऐतिहासिक उचाईमा पुगेको छ । बिहीवार प्रतिव्यालेर १०० डलरभन्दा बढी पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यामले बताएका छन् ।

सम्बन्धित सामग्री

सुनको मूल्य पुनः तोलामा एक लाख रुपैयाँ नाघ्यो

३ पुष, काठमाडौं । आइतबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ६ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । नयाँ मूल्यवृद्धिसँगै सुनको मूल्य पुनः तोलामा एक लाख रुपैयाँ नाघेको छ । आज छापावाल सुनको मूल्य एक लाख ५ सय रुपैयाँ, तेजावी सुनको मूल्य […]

सुनको मूल्य प्रतितोला एक लाख ३०० पुग्यो

२३ मंसिर, काठमाडौं । सुनको मूल्य प्रतितोला एक लाख ३०० रुपैयाँ पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार शुक्रबार एकै दिन तोलामा ६०० रुपैयाँले बढ्दा सुनको मूल्य एक लाख रुपैयाँ नाघेको हो । आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेको छ । आज छापवाल सुनको मूल्य प्रतितोला एक लाख ३०० रुपैयाँ, तेजावी सुनको […]

घट्यो सुनको मूल्य

काठमाडौँ – सुनको मूल्य सोमबार प्रतितोलामा तीन सय रुपैयाँले घटेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको एक लाख दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको एक लाख पाँच सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार तेजावी सुनको मूल्य तोलाको एक लाख रुपैयाँ निर्धारण भएको छ […]

फेरि सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँ माथि

काठमाडौंः सुनको मूल्य पुनः एक लाख नाघेको छ। गत साता घट्ने क्रममा प्रतितोला ९८ हजार ५ सयसम्म भएको मूल्य पुनः बढ्दै आइतबार १ लाख ३ सय रुपैयाँ भएको छ। गत शुक्रबारका तुलनामा तोलामा ८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिनका तुलनामा ५ सय बढ्दा शुक्रबार…

एकै दिन तोलामा १३ सय घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घटेको छ । आजको मूल्य तोक्दै महासंघले हिजोको तुलनामा सुनको मूल्य १३ सय रुपैयाँले घटेको जानकारी दिएको हो ।हिजो सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँ कायम भएको महासंघले जनाएको थियो । जुन, आज तोलामा १३ सय रुपैयाँको गिरावट आएको छ ।प्रतितोला १३ सय रुपैयाँ घटेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९८ हजार ७०० र

सुनको मूल्य फेरि एक लाख नाघ्यो

१० चैत,काठमाडौं । सुनको मूल्य फेरि एक लाख रुपैयाँ नाघेको छ । बिहीबार तोलामा ११ सय रुपैयाँले घटेको छापावाल सुनको मूल्य बिहीबार पुनः ११ सय रुपैयाँले नै बढेर प्रतितोला एक लाख ३ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार ८ सय रुपैयाँ तोकिएको […]

१ हजार ८ सय रुपैयाँले घट्यो सुनको मूल्य

१ चैत, काठमाडौं । मंगलबार सुनको मूल्य १ हजार ८ सय रुपैयाँले घटेको छ । मंगलबार छापावाल सुनको मूल्य १ लाख ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख रुपैयाँ कायम भएको छ । हिजो छापावाल सुनको मूल्य १ लाख २ हजार ३०० रुपैयाँ र तेजावी सुनको १ लाख १ हजार ८ सय रुपैयाँ […]

सुनको मूल्य प्रतितोला १ लाख नाघ्यो

२२ फाुगन, काठमाडौं । सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलाको १ लाख १ हजार ९ सय रुपैयाँ पुगेको छ । शुक्रबार छापावाला सुनको मूल्य ९९ हजार ९ सय रुपैयाँ रहेको थियो । तेजावी सुनको मूल्यसमेत आइतबार १ लाख १ हजार ४ सय रुपैयाँ […]

सुनको मूल्य एक लाख रुपैयाँ नजिक

काठमाडौँ, १८ फागुन । सुनको भाउ बुधबार प्रति तोलामा एक हजार ९०० रुपैयाँको दरले बढेर एक लाख रुपैयाँ नजिक पुगेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९९ हजार ५०० रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुन तोलाको ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी बुधबार तेजावी […]