आईपीएल: शीर्ष स्थानमा रहँदै गुजरात प्लेअफमा

लखनउ जाइन्ट्सलाई ६२ रनले हराउँदै गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगिताको प्लेअफमा प्रवेश गरेको छ ।

सम्बन्धित सामग्री

आईपीएलः गुजरात शीर्ष स्थानमा, लखनउ ६२ रनले पराजित

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्स शीर्ष स्थानमा उक्लिएको छ। मंगलबार राति भएको खेलमा लखनउ सुपर जाइन्ट्सलाई ६२ रनले हराउँदै गुजरात शीर्ष स्थानमा उक्लिएको हो। टस जितेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ४४ रन बनाएको थियो। १ सय ४५ रनको लक्ष्य पछ्याएको लखनउले १३ ओभर ५ […]

आईपीएल : हैदरावादलाई हराउँदै गुजरात शीर्ष स्थानमा कायमै

१५ वैशाख, काठमाडौं  । इण्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्सले पाँच विकेटको रोमाञ्चक जित हात पारेको छ । गएराति सनराइजर्स हैदरावाद विरुद्धको खेल जित्दै गुजरात शीर्ष स्थानमा कायमै रहन सफल भयो । टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले ६ विकेटको क्षतिमा १९५ रन बनाएको थियो । १९६ रनको लक्ष्य गुजरातले ५ विकेट गुमाएर पुरा गर्‍यो […]

आईपीएलः नवप्रवेशी गुजरात टाइटन्स शीर्ष स्थानमा

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल)को नवप्रवेशी टोली गुजरात टाइटन्स अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। बुधबार राति मुम्बईमा भएको रोमान्चक खेलमा सनराईजर्स हैदरावादलाई ५ विकेटले हराउँदै गुजरात तालिकाको शीर्ष स्थानमा पुगेको हो। गुजरातले पहिलो खेलमा व्यहोरेको हारको बदला लिँदै आठ खेल खेल्दा १४ अंक बनाएको छ। गएराति भएको खेलमा हैदरावादले दिएको १ सय ९६ रनको […]

गुजरातलाई शीर्ष स्थानमा उक्लने मौका

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज (बुधबार) गुजरात टाइटान्सले सनराइजर्स हैदरावादसँग प्रतिस्पर्धा गर्दैछ । मुम्बईमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७ः ४५ बजे सुरु हुनेछ ।आजको खेलमा जित निकाल्दै गुजरात शीर्ष स्थानमा उक्लने योजनामा छ । लिगमा ७ खेल खेलेको गुजरात १२ अंक जोडेर तालिकाको दोस्रो स्थानमा उक्लेको छ ।शीर्ष स्थानको राजस्थान रोयल्स ८ खेलबाट १२ अंक जोडेर शीर्ष स्थानमा छ । यता हैदरावादलाई पनि शीर्ष स्थानमा उक्लने मौका छ । त्यसका लागि हैदरावादलाई फर

कोलकातालाई हराउँदै गुजरात आइपिएल क्रिकेटको शीर्ष स्थानमा

कोलकाता नाइट राइडर्सलाई ८ रनले हराउँदै नवप्रवेशी गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ। डीवाई पाटिल स्टेडियम मुम्बईमा गुजरातले दिएको १५७ रनको लक्ष्य पछ्याएको कोलकाता निर्धारित ओभरमा ८ विकेट गुमाएर १४८ रनमा समेटिएपछि गुजरातले ८ रनको रोमाञ्चक जित हात पारेको हो।गुजरातका लागि हार्दिक पाण्डेले सर्वाधिक ६७ रनको योगदान गरे। यस्तै डेभिट मिलरले २७ रनको योगदान गरे। ४९ बलको सामना गरेका उनले ४ चौका र २ छक्का प्रहार गरे। बलिङतर्फ कोलकाताका आन्द्रे रसेलले सर्वाधिक ४ विक

कोलकातालाई हराउँदै गुजरात शीर्ष स्थानमा

कोलकाता नाइड राइडर्सलाई ८ रनले हराउँदै गुजरात टाइटान्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । मुम्बईमा सोमबार भएको खेलमा गुजरातले दिएको १५७ रनको लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर मात्र १४८ रन बनायो ।कोलकाताका लागि आन्द्रे रसलले सर्वाधिक ४८ रनको योगदान गरे । त्यस्तै  रिन्कु सिंहले ३५ रन जोड्दा भेन्कटेस ऐयरले १७ रनको योगदान गरे । बलिङतर्फ माहम्द श्वामी, यस दयाल र रासिद खानले दुई–दुई विकेट लिए । त

गुजरातलाई शीर्ष स्थानमा उक्लने मौका

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज (शनिबार) दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा कोलकाता नाइड राइडर्सले गुजरात टाइटान्ससँग प्रतिस्पर्धा गर्दैछ ।नावी मुम्बईमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ मा सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै गुजरात अंक तालिकाको शीर्ष स्थानमा उक्लने योजनामा छ ।लिगमा ६ खेल खेलेको गुजरात १० अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ । शीर्ष स्थानको राजस्थानको ७ खेलमाट १० अंक छ । यता कोलकातालाई आजको खेलमा जित निकाल्दै चौथो स्थानमा उक्लन

आईपीएल : गुजरात शीर्ष स्थानमा उक्लियो

गुजरात टाइटान्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । बिहीबार भएको खेलमा राजस्थान रोयल्सलाई ३७ रनले हराउँदै गुजरात तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । मुम्बईमा भएको खेलमा गुजरातले दिएको १९३ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर मात्र १५५ रन बनायो ।राजस्थानका लागि जोस बट्लरले ५४ रनको अर्धशतकीय पारी खेले । २४ बल खेलेका उनले ८ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै सिमरोन हेटमायरले २९ रन बनाउँदा रियान परागले १८ रनको योगदान गरे