काठमाडौं : सुडान घोटाला काण्ड भ्रष्टाचार अभियोगमा थुनामा रहेका ठेकेदार शम्भु भारतीलाई थुनामुक्त गर्न अदालतले आदेश दिएको छ। सर्वोच्व अदालतको आदेशपछि भारती आइतवार सदरखोर डिल्लीबजारबाट थुनामुक्त भएका हुन्।
गत मंसिर २६ गते सर्वोच्च अदालतले मुद्दा पुनः सुनुवाई गर्ने आदेश दिएको थियो। न्यायाधीशहरु तेजबहादुर केसी, मनोजकुमार शर्मा र प्रकाशकुमार ढुंगानाको