पुनरावेदन नगर्न गौशाला २६ को निवेदन

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको जबर्जस्ती करणी मुद्दाको पुनरावेदन प्रव्रिmया अघि नबढाउन उच्च सरकारी वकिल कार्यालयमा निवेदन दर्ता भएको छ । उच्च अदालत पाटनले गरेको

सम्बन्धित सामग्री

को हो गौशाला २६ ?

प्रिय भिड तिमीलाई गौशाला -२६ सँग परिचित हुने  उत्कट चाहना छ होइन ? निहालेर हेर गौशाला -२६ तिम्रै वरिपरि छिन्

को हो गौशाला २६ ?

प्रिय भिड तिमीलाई गौशाला -२६ सँग परिचित हुने  उत्कट चाहना छ होइन ? निहालेर हेर गौशाला -२६ तिम्रै वरिपरि छिन्

गौशाला-२६ द्वारा सापकोटाविरुद्ध साइबर ब्यूरोमा जाहेरी

जबरजस्ती करणीमा परेकी युवती ‘गौशाला २६’ले व्यक्तिगत गोपनियता भङ्ग गरेको भन्दै नाम र तस्बिर सार्वजनिक गर्ने विरुद्ध नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोमा उजुरी दिएकी छिन् । ब्यूरोका प्रवक्ता पशुपतिकुमार रायले व्यक्तिगत गोपनीयता भङ्ग गरेको आरोपमा जाहेरी परेको र अनुसन्धान सुरु गरिएको जानकारी दिनुभयो । तस्बिर सार्वजनिक गर्ने दिवस सापकोटा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवास नेपाली …

लडेपछि न्याय पाइने रहेछ, सबैलाई यस्तै लड्ने हिम्मत जुटोस् : गौशाला-२६

काठमाडौँ : काठमाडौँ जिल्ला अदालतले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गरेपछि पीडित गौशाला २६ ले लड्दा न्याय पाउने रहेछ भन्ने आज थाहा भएको प्रतिक्रिया दिएकी छिन्।छोटो प्रतिक्रिया दिँदै उनले अदालतको फैसलाले खुसी दिएको बताइन्। उनले आफूलाई न्याय मिलेको भन्दै मुद्दा लड्न सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएकी छिन्।‘सबैलाई लड्ने यस्तै हिम्मत जुटोस् लडेपछि न्याय पाइने रहेछ’, उनको प्रतिक्रिया छ।काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले आज बलात्कारमा ला

सन्दीपविरुद्धको मुद्दामा गौशाला २६ को जन्मदर्ता सम्बन्धी थप कागजात झिकाउन आदेश

काठमाडौँ। क्रिकेटर सन्दीप लामिछाने विरुद्ध परेको बलात्कार मुद्दामा काठमाडौँ जिल्ला अदालतले पीडित किशोरी ‘गौशाला २६’को जन्मदर्ता सम्बन्धी थप कागजात झिकाउने आदेश दिएको छ । न्यायाधीश शकुन्तला कार्कीको एकल इजलासले पुरानो पालिकामा भएको जन्मदर्ता र बसाइँको कागजात भए झिकाउन आदेश दिएको हो । बहसका क्रममा सन्दीपका वकिलहरुले त्यही माग गरेका थिए ।

अदालतलाई सन्दीपको जवाफ : गौशाला २६ को जन्ममितिको कागज खेल समर्थकले दिएका हुन्

७ भदौ, काठमाडौं । बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछानेले पीडित किशोरी गौशाला २६ को जन्ममितिको कागज एक जना खेल समर्थकले दिएको अदालतमा जवाफ दिएका छन् । गत हप्ता काठमाडौं जिल्ला अदालतले सन्दीपले पेश गरेको गौशाला २६ को जन्ममितिको कागजको आधिकारिकतामा प्रश्न उठाएपछि उनले आइतबार यस्तो जवाफ दिएका हुन् । ‘मैले सम्मानित अदालतमा बयान दिने दिन […]

अदालतको प्रश्न : गौशाला २६ को जन्मदर्ता सन्दीपले कहाँबाट ल्याए ?

अदालतले सन्दीपले गौशाला २६ को जन्मदर्ताको कागज कुन निकायबाट ल्याएको हो सोध्न र उनले भनेको निकायमा पत्राचार गरी प्रमाणित प्रतिलिपि झिकाउन आदेश दिएको हो ।

गौशाला २६ भन्छिन् : प्यानिक अट्याक भइरह्यो, तर १२ पास गरिछाडें

मंगलबार सार्वजनिक नतिजा अनुसार 'गौशाला २६' ले उत्कृष्ट ३.८७ जीपीए सहित कक्षा १२ उत्तीर्ण गरिन् । यो नतिजा पछाडिको पृष्ठभूमि केवल जीपीएको अंक र दशमलवमा सीमित छैन ।

गौशाला २६ को जन्मदर्ता वडा कार्यालयबाट ‘गायब’

जिल्ला प्रशासन कार्यालयलाई आफ्नो अभिलेखमा रहेको भनेर कागजात पठाएको वडा कार्यालयले जिल्ला अदालत काठमाडौंलाई भने गौशाला २६ को 'जन्मदर्ताको किताब नरहेको' भन्दै जन्ममितिबारे शंकास्पद विवरण पठाएको छ।