नेपाल बारको अध्यक्षमा सत्ता गठबन्धनबाट गोपालकृष्ण उम्मेदवार

२३ फागुन, काठमाडौं । नेपाल बार एशोसिएसनको अध्यक्षमा सत्तारुढ गठबन्धनबाट गोपालकृष्ण घिमिरे उम्मेदवार बन्ने भएका छन् । घिमिरे नेपाली कांग्रेसको निर्वाचन समिति संयोजक हुन् । अध्यक्षका लागि बारका पूर्वमहासचिव सुनिल पोखरेल पनि दाबेदार थिए । तर पार्टी सभापति शेरबहादुर देउवा निकट घिमिरेले टिकट पाएका छन् । यसैगरी महासचिवमा अंकिता खनाल उम्मेदवार बन्ने सहमति भएको छ […]

सम्बन्धित सामग्री

नेपाल बारको निर्वाचनमा सत्ता गठबन्धन निकट कानुन व्यवसायीहरुको प्यानलै विजयी

काठमाडौ । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको निर्वाचनमा सत्ता गठबन्धनमा सहभागी दलहरु निकटको प्यानलनै विजयी भएको छ । बारको अध्यक्षमा सत्ता गठबन्धन निकट वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे विजयी हुनुभएको छ । निर्वाचनमा सत्ता गठबन्धनमा आबद्ध दलहरू निकट कानुन व्यवसायीहरूको संयुक्त प्यानलबाट उम्मेदवारी दिएका थिए । एमाले निकट कानुन व्यवसायीले अर्काे प्यानल बनाएका थिए […]

नेपाल बारमा गठबन्धनको प्यानल नै विजयी, एमाले निल

काठमाडौँ – नेपाल बारको २६औँ कार्यसमितिका लागि भएको चुनावमा सत्ता गठबन्धन निकट कानुन व्यवसायीहरुको प्यानल नै विजयी भएको छ। डिएलएका गोपालकृष्ण घिमिरे नेतृत्वको प्यानलले एमाले निकट कानुन व्यवसायी पिपिएलका विष्णुमणि अधिकारीको प्यानललाई नै पराजित गरेको छ। कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी सत्ताधारी गठबधनका अध्यक्षका उम्मेदवार घिमिरेले १९९२ मत बढी ल्याइएर अधिकारी नेतृत्वको प्यानललाई पराजित गरेको […]