सुगम र अस्मिताको ‘तिमी छौ र त’ सार्वजनिक

गायक सुगम पोखरेल र गायिका अस्मिता अधिकारीको युगल स्वर रहेको गीत ‘तिमी छौ र त’ सार्वजनिक भएको छ । गीतकार सुजन कोइरालाको शब्द र सीडी विजय अधिकारीको संगीत रहेको गीतमा राजु कार्कीको एरेन्ज छ ।गीतको भिडियोमा पछिल्लो समयका लोकप्रिय जोडी आकाश श्रेष्ठ र करुणा श्रेष्ठको अभिनय छ । प्रहिल कार्कीको निर्देशन रहेको भिडियो आकाश र करुणाको प्रेम देखाउन खोजिएको छ । उत्तम हुमागाईको छायांकन, सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको भिडियोको सम्पादन माधव बेलबासे हुन् । भिडियो युट्युवबाट सार्वजनिकलगतै सबैको रो

सम्बन्धित सामग्री

आर्यन र केकीकाे ‘तिमी छौ र मेरो मुटु चलेको’ सार्वजनिक

काठमाडौं- आर्यन सिग्देल र केकी अधिकारी अभिनित नयाँ गीत सार्वजनिक भएको छ। डा.कृष्णहरि बरालको शब्द, मञ्जिल राई र अनु चौधरीको स्वरमा ‘तिमी छौ र मेरो मुटु चलेको’ बोलको गीत सार्वजनिक भएको हो। मुन्दुम स्टूडियोले बनाएको गीतको भिडियोमा आर्यन र केकीको रोमान्स देखिन्छ। गीतमा रोमान्टिक स्वाद पस्कन खोजेको मञ्चिलले बताए। ‘गीत रोमान्टिक फ्लेवरमा बनेको छ। त्यसैले […]

गायक यश कुमारको  ‘तिमी छौ र त’ सार्वजनिक

गायक यश कुमारको नयाँ शब्द, संगीत र स्वर रहेको गीत ‘तिमी छौ र त’ सार्वजनिक भएको छ । मंगलबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमबीच गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो...

‘छौ कि दोधारमा’ सार्वजनिक

काठमाडौं, १० चैत्र । ‘छौ कि दोधारमा’ नामक आधुनिक गीत सार्वजनिक भएको छ। डा बिष्णु मुर्ती भट्टराईको शब्द र श्रीधर अधिकारीको संगीतमा रहेको गीतमा गायिका एलिना चौहान र स्वयं शब्द संकलक भट्टराईको स्वर रहेको छ। उक्त गीतको भिडियोमा पेशाले मुटु रोग विशेषज्ञ रहेका डा लक्ष्मण दुबे र रेडियोलोजिष्ट डा रिद्धी अधिकारीले अभिनय गरेको छन्। भिडियोको […]

हे युवा, छौ कता?

बोलाउँदै छ निर्वाचनले मताधिकारको उपयोगका खातिर। हे युवा, छौ कता? सही निर्णयका लागि सुसूचित छौ नि, होइन र? सबै जाति, धर्म, वर्ग अनि लिंग लोकतन्त्रको चाड हो चुनाव। गराैँ मताधिकारको प्रयोग हाम्रा होइन, राम्रालाई जिताउन अब।। को–को उठे, के–के भने तिनका के हुन्, कर्तव्य र अधिकार? यो सबै जाँच–पड्तालको तिम्रै हो है अख्तियार।। बग्रेल्ती छन् […]

सुगम र अस्मिताको स्वरमा ‘तिमी छौ र त आत्मबल छ’ रिलिज

काठमाडौं । सुगम पोखरेल र अस्मिता अधिकारीको स्वरमा ‘तिमी छौ र त आत्मबल छ’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा सुजन कोइरालाको शब्द, सीडी विजय अधिकारीको संगीत र राजु कार्कीको एरेन्ज रहेको छ । आकाश श्रेष्ठ र करणा श्रेष्ठलाई फिचरिङ गरिएको रोमान्टिक गीतको भिडियोलाई प्रहिल कार्कीले निर्देशन गरेका हुन् । भिडियोलाई उत्तम हुमागाईंले छायांकन […]

आँखामा छौ तिमी भन्दै अमिर र रुक्सना

काठमाडौं । नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । अमित रसाईली र ममता गुरुङको आवाजमा ‘आँखामा छौ तिमी’ बोलको गीत सार्वजनिक भएको हो । ओम सुनारको शब्द संगीत रहेको गीतमा ओमकै संगीत सम्योजन रहेको छ । गीतको भिडियोमा अमिर बराल र रुक्सना खातुनले अभिनय गरेका छन् भने निर्देशन रंगपत्रकार कुमार आचार्यको गरेका हुन त्यस्तै […] The post आँखामा छौ तिमी भन्दै अमिर र रुक्सना appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

मेरो दिलमा तिमी छौ

मेरो दिलमा तिमी छौ छोडिजानु कसरी एक शब्द त बोल ए मेरी दिलकि रानी यो मेरो मनले हो तिमीलाई रोजेको ठाउँ पनि यही हो हामिले भेटने गरेको म सक्दिन आज मेरी मायालुलाई छोडी हिंडन म सक्तिन आज एक्लो भएर बस्न मेरा यी नयनले हेर्दा दृश्य उही छ जहाँ गए पनि मेरो गाउँ त्यही छ सक्दिन …

‘तिमी मेरो दिलमा छौ’ मा विक्रमसँग करिश्माको रोमान्स

नेपाल आइडल प्रतियोगी गायिका रचना रिमाल र लोक स्टार प्रतियोगी रामकुमार नेपालीको स्वर रहेको गीत ‘तिमी मेरो दिलमा छौ’ सार्वजनिक भएको छ । रामचन्द्र बोगटीको लय तथा शब्दमा रहेको डान्सिङ गीतको म्युजिक भिडियो समेत बनेको छ । भिडियोमा करिश्मा ढकाल र विक्रम नेपालीको अभिनय देख्न सकिन्छ । काठमाडौँका बिभिन्न स्थानमा छायाँकन भएको गीतमा शिव पौडेलको सम्पादन छ । भिडियोका निर्देशक निशान बानियाँले निर्देशन गरेका हुन् ।

‘तिमी छौ र’ सार्वजनिक

काठमाडौं । म्युजिक भिडियोमा डेब्यु गरेका अमेरिकाको पेन्सिलभिनिया राज्यको पिटर्सबर्ग निवासी पुर्ण लम्साल अभिनित ‘तिमी छौ र’ बोलको को म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गायक हिमाल सागरको स्वर, शब्द र संगीत रहेको छ। गीतलाई बाबु प्रधानले संगीत संयोजन गरेका हुन् । अमेरिकाको विभिन्न स्थानमा छायांकन गरिएको भिडियोमा शैलेश घलेले छायांकन गरेका हुन्। […] The post ‘तिमी छौ र’ सार्वजनिक appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

तिमी शितल निवासमा छौ र पो...

तिमी शितल निवासमा छौ र पो म बालुवाटारमा हाँसेको छु तिमी मध्यरातमा पनि मेरा लागि जागा रहन्छ्यौ र पो म बालुवाटारमा ढुक्कसँग बाँचेको छु