कास्कीको चुनावी हिसाब : सबैले गर्छन् जित्ने दाबी

पोखरा : तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको गत वर्षको फागुन १५ मा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि आगामी मंसिर १४ मा उनको क्षेत्रमा उपनिर्वाचन हुँदैछ। रविन्द्रको ह्याट्रिक क्षेत्र कास्की २ मा यस पटक उनकै श्रीमतीसहित २१ जना चुनावी मैदानमा छन्। विगतको चुनावी अंकगणित गर्ने हो भने यहाँ सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्ष...