दुई सय करोडको मुद्दामा जोडिएपछि सलमानको ‘द ब्याङ्ग टूर’बाट बाहिरिन् ज्याकलिन

२३ मंसिर, काठमाडौं । बलिउड अभिनेता सलमान खान आफ्नो नयाँ चलचित्र ‘अन्तिम’को रिलिजपछि शुक्रबार रियादमा कन्सर्ट गर्ने तयारीमा छन् । ‘द ब्याङ्ग टूर’ नाम दिइएको यो कन्सर्टमा सलमानसँगै शिल्पा सेट्टी, ज्याकलिन फर्नान्डेज, प्रभु देवा, सुनिल ग्रोवर, कमल खान लगायतले आफ्नो प्रस्तुति दिने तयारी थियो । तर, अब यो सूचीबाट अभिनेत्री ज्याकलिन फर्नान्डेजको नाम हटाइएको छ […]