मध्यरातमा बाबुरामको ट्विट : म त ओलीलाई स्टालिन र हिटलरै देख्छु

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई स्टालिन र हिटलरको संज्ञा दिएका छन्। एमालेको १०औँ महाधिवेशन जारी रहँदा अध्यक्ष भट्टराईले शनिवार मध्यरातमा ट्विट गर्दै ओलीबारे टिप्पणी गरेका हुन्। महाधिवेशन अन्तर्गत बन्दसत्रमा पदाधिकारी र केन्द्रीय सदस्यको समेत नाम प्रस्तुत गर्ने…

सम्बन्धित सामग्री

ओलीलाई रावलको प्रश्न–’संदिग्ध र रंगिविरंगी सर्प’ किन हुर्काइदैछ ?

काठमाडौं, २५ असोज । प्रमुख विपक्षी दल नेकपा (एमाले)का नेता भीम रावलले ‘संदिग्ध नेता’ प्रभु साहलाई कसले पालेको भनी प्रश्न गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीले साहले केही समय अघि देखिनै संदिग्ध गतिविधि गरिरहेको बताएपछि रावलले ओलीमाथि प्रश्न तेर्साएका हुन् । नेता रावलले सामाजिक सञ्जालमा ट्विट गर्दै संगिग्ध र हरियो सर्पलाई माथि चढाउने र […]

ओलीलाई भीम रावलको जवाफ : १० बुँदे सहमति ‘एकतारे’ होइन ११ तारे विगुल हो

काठमाडौं : नेकपा (एमाले)का उपाध्यक्ष डा भीम रावलले १० बुँदे सहमति ‘एकतारे’ नभई पार्टी एकता बचाएर देशहितको लागि बजाइएको ११ तारे विगुल भएको बताएका छन्। अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको एक कार्यक्रममा अब १० बुँदे सहमतिको ‘एकतारे’ बजाइरहनु आवश्यक नभएको बताएपछि त्यसको जवाफमा रावलले यस्तो बताएका हुन्। रावलले ट्विट गर्दै…

मार्गप्रशस्त भनेको पद त्याग होः सूर्य थापा

काठमाडौं। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मार्गप्रशस्त भनेका पद त्याग नै भएको बताएका छन्। उनले सामाजिक सञ्जालमा ट्विट गर्दै मार्गप्रशस्त भनेको पद त्याग हो भन्ने कुरा बझेको कि बुझ पचाएको भनेर प्रश्न गरेका छन्। उनले संविधानको धारा ७६ को ५ बमोजिम सरकार गठन गरेर प्रधानमन्त्री ओलीलाई विपक्षमा बस्न बाध्य पार्न चुनौति समेत दिएका छन्।

मार्गप्रशस्त भनेको पद त्याग होः सूर्य थापा

काठमाडौं। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मार्गप्रशस्त भनेका पद त्याग नै भएको बताएका छन्। उनले सामाजिक सञ्जालमा ट्विट गर्दै मार्गप्रशस्त भनेको पद त्याग हो भन्ने कुरा बझेको कि बुझ पचाएको भनेर प्रश्न गरेका छन्। उनले संविधानको धारा ७६ को ५ बमोजिम सरकार गठन गरेर प्रधानमन्त्री ओलीलाई विपक्षमा बस्न बाध्य पार्न चुनौति समेत दिएका छन्।

प्रम ओलीलाई आँखा र कान परीक्षण गर्न गगन थापाको सुझाव

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई आँखा र कान परीक्षण गर्न नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सुझाव दिएका छन्। प्रधानमन्त्रीले सरकारी मिडियामा दिएको अन्तर्वार्तापछि थापाले यस्तो सुझाव दिँदै कडा ट्विट गरेका हुन्। उनले लेखेका छन् - 'हप्तौँ हिँडेरै घर पुगेका अनि बाटोमा अलपत्र परेकाहरुलाई प्रायोजित,तिनलाई खुवाउने नागरिक,मद्दत गर्ने

समीक्षाले भनिन्, ‘एकपटक मामालाई भेट्न मन लागेको छ’

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीलाई मृर्गौला दान गर्ने ‘भान्जी’ समीक्षा संग्रौलाले प्रधानमन्त्रीलाई भेट्ने इच्छा व्यक्त गरेकी छिन् । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बिष्णु रिमालले आज ट्विट गर्दै समीक्षाले प्रधानमन्त्रीलाई भेट्न चाहेको उल्लेख गरेका ...

राष्ट्रपति भण्डारीले गरिन् प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्यलाभको कामना गरेकी छिन्। राष्ट्रपति भण्डारीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा हुन लागेको प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको सफलताको कामना गरेकी हुन्। उनले मंगलवार अपराह्न ट्विट गर्दै प्रधानमन्त्रीको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी हुन्। ‘सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीको त्रिभुवन विश्वविद्यालय

सेयर मार्केटमा `कम्युनिस्ट कर´ !

नेपाली कांग्रेसले सेयर बजारको आन्दोलनलाई साथ दिएको छ । नेपाली कांग्रेसका प्रवत्ता विश्व प्रकाश शर्माले पनि सेयर बजारको आन्दोलनलाई साथ दिएका हुन् । उनले उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै ट्विट लेखेका छन् -- सेयर मार्केटमा `कम्युनिस्ट कर´ ! नाफा कमाउंदा कर तिर्नु पर्छ l तर नाफा-घाटा टुंगो हुनु अघिनै कर तिर्नुपर्ने, सेयर मार्केटमा पसेको जनवादी बौद्धिकताको यो नितिले समृद्धिको यात्रालाई किमार्थ सघाउ पुर्‍याउंदैन l खारेज गरियोस् !!