'सम्झया मात्तै नरोया’ देउडा गीत सार्वजनिक

कर्णाली प्रदेश उत्कृष्ट पर्यटकीय गन्तव्य रारामा सुटिङ भएको सम्झया मात्तै नरोया देउडा गीतको भिडियो सार्वजनिक गरिएको छ । उक्त गीतको शब्द, संगीत कलाकार तथा साहित्यकार हिक्मत शाहीले गरेका छन् । गायिका पुजा देवकोटा र नवोदित गायक धिरज सिंहको स्वर रहेको छ ।

सम्बन्धित सामग्री

देउडा गीत ‘महलको वन रैछ’ सार्वजनिक (भिडिओ)

कैलाली । महलको वन रैछ बोलको देउडा गीत सार्वजनिक भएको छ । अध्ययनको सिलसिलामा जर्मनी बस्ने हरिलाल भट्टराईको शब्द धर्मराज भट्टराईको लय र सुनिल नेपाली तथा गौरी भट्टको स्वरमा रहेको गीत बजारमा आएको हो । विदेशबाट छुट्टीमा घर जाँदा कुनै मेला पर्वमा आफ्ना बालापनका दौतरीहरु भेट हुँदा के कस्ता कुराकानी होलान् भन्ने विषय परिकल्पना गरेर […]

रारामा पहिलोपटक ‘सम्झ्या मात्रै नरोया’ देउडा गीतको सुटिङ

पर्यटकीयस्थल रारा सेरोफेरोमा पहिलोपटक देउडा गीत सुटिङ गरिएको छ। र भिडियो युट्युब मार्फत प्रसारण समेत गरिएको छ। गीतकार, संगीतकार, साहित्यकार तथा निर्देशक हिक्मत शाही क्षितिजको शब्द तथा संगीतमा रहेको ‘सम्झ्या मात्रै...

‘अछामी बड्डो’ को देउडा गीत ‘बड्डाका दिन गया’ सार्वजनिक (भिडिओ)

महेन्द्रनगर । सुदूरपश्चिममा ‘अछामी बड्डो’ का नामले परिचित लालबहादुर धामीले ‘बड्डाका दिन गया’ गीत बजारमा ल्याएका छन् । डडेल्धुराको परशुराम नगरपालिकाको मलास क्षेत्रमा उक्त गीत छायाङ्कन भएको हो । विसं २०७२ मा ‘यो अछामी बड्डो’ देउडाबाट सुदूरपश्चिममा चर्चा बटुलेका गायक धामीले गत वैशाखयता तीन वटा देउडा गीत सार्वजनिक गरिसकेका छन् । अछामी बड्डो युट्युब च्यानलमार्फत […]

अनिता चलाउनेले रवि ओडसँग ल्याइन् देउडा गीत, भिडियोमा मिस पवी र कविता नेपाली

काठमाडौं । गायिका अनिता चलाउनेले नेपाल आइडलको तेस्रो सिजनका विजेता रवि ओडसँग मिलेर नयाँ गीत सार्वजनिक गरेकी छन् । उनको यो गीत देउडा भाकामा गाइएको छ । चाँडै सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलिया जान लागेकी अनिताले त्यसैलाई लक्षित गर्दै देउडा गीत निकालेकी हुन् । उनले गौरा पर्वका अवसरमा अष्ट्रेलियामा हुने कार्यक्रममा प्रस्तुति दिनेछिन् । त्यहाँ सुदूरपश्चिमेली […]

अनिलको देउडा गीत ‘रेलिमोई’ मा इटालियन मोडेल मार्गोस तटेला

काठमाडौं । ‘आई लभ यू’, ‘प्रेमपत्र’, ‘डुब्न देउ’, ‘इञ्जिन गाडीमा’, ‘प्रेमिका’, ‘मैले जानिसके’ लगायतका दर्जन बढी सुपरहिट गीतका गायक अनिल सिंहले देउडा गीत ‘रेलिमोई’ ल्याएका छन् । आफ्नै म्युजिक च्यानल म्युजिक स्टेटमार्फत उनले गीत सार्वजनिक गरेका हुन् । पप गीतबाट नाम कमाएका अनिलले यसपटक देउडा गीत ल्याएका हुन् । आफ्नै संगीत र स्वर रहेको गीतको […]

'लिलु' बोलको डेउडा गीतमा छाउपडीको कथा

काठमाडौं : छाउपडीमा आधारित ‘लिलु’ बोलको देउडा गीत सार्वजनिक भएको छ। गौरव गिरी र एलपी शर्माको शब्द रहेको गीतमा सुदूरपश्चिमको भाषा र भेषभुषा समेटिएको छ। एचबीएन किस्मतको संगीत संयोजन रहेको गीतमा रोहित देउवाले संगीत भरेका छन्। देउवाका साथै गीतमा देउडा गायिका रेखा जोशी, गौरी भट्ट र पूजा देवकोटाको स्वर सुन्न सकिन्छ। गिरीको निर्देशन…

देउडा गीत ‘यो मुटु छुन लाग्यो’ सार्वजनिक

काठमाडौँ,१९ असार । यो मुटु छुन लाग्यो’ बोलको देउडा गीत सार्वजनिक भएको छ । चर्चित देउडा कलाकार तथा सर्जक माधव विष्ट (कैलाश) को उक्त देउडा गीत सार्वजनिक भएको हो । गीतका परिकल्पनाकार आफँै रहनुभएका विष्टले कथा, लय तथा शब्द पनि आफैँले कोरेका छन् । यस्तै गीतमा चर्चित कलाकार भुवन प्रकाश बडूको ऐरेञ्ज तथा भरत भट्ट […]

रोहित देउवाले ल्याए देउडा गीत 'मुसुर्दानी'

काठमाडौं : रोहित देउवाको 'मुसुर्दानी' बोलको देउडा गीत सार्वजनिक भएको छ। रोहित देउवाकै शब्द रहेको गीतमा देउवा र देउडा गायिका गौरी भट्टको स्वर सुन्न सकिन्छ। नरेन्द्रराज रेग्मी र देउवा स्वयमले नै गीतमा संगीत भरेका हुन्। देउडा भाकाको उक्त गीतमा सुदूरपश्चिमकै भाषा, संस्कृति र भेषभूषा समेटिएको छ। गौरव गिरीको निर्देशन रहेको गीतको भिडियोमा चक्र बम…

'डोटीकी छोर्याटी अछाम लैजादौ भयाँ...' देउडा गीत सार्वजनिक

यो अछामी बड्डो भाग (२) “डोटीकी छोर्याटी अछाम लैजादो भयाँ” देउडा गीत सार्वजनिक भएको छ। गीतकार राजेन्द्र शाह विपिको शव्द/संगीतमा तयार भएको उक्त गीत युट्युव मार्फत विहीबार साँझ सार्वजनिक भएको हो।