'लिलु' बोलको डेउडा गीतमा छाउपडीको कथा

काठमाडौं : छाउपडीमा आधारित ‘लिलु’ बोलको देउडा गीत सार्वजनिक भएको छ। गौरव गिरी र एलपी शर्माको शब्द रहेको गीतमा सुदूरपश्चिमको भाषा र भेषभुषा समेटिएको छ। एचबीएन किस्मतको संगीत संयोजन रहेको गीतमा रोहित देउवाले संगीत भरेका छन्। देउवाका साथै गीतमा देउडा गायिका रेखा जोशी, गौरी भट्ट र पूजा देवकोटाको स्वर सुन्न सकिन्छ। गिरीको निर्देशन…