देउडा गीत ‘महलको वन रैछ’ सार्वजनिक (भिडिओ)

कैलाली । महलको वन रैछ बोलको देउडा गीत सार्वजनिक भएको छ । अध्ययनको सिलसिलामा जर्मनी बस्ने हरिलाल भट्टराईको शब्द धर्मराज भट्टराईको लय र सुनिल नेपाली तथा गौरी भट्टको स्वरमा रहेको गीत बजारमा आएको हो । विदेशबाट छुट्टीमा घर जाँदा कुनै मेला पर्वमा आफ्ना बालापनका दौतरीहरु भेट हुँदा के कस्ता कुराकानी होलान् भन्ने विषय परिकल्पना गरेर […]

सम्बन्धित सामग्री

रारामा पहिलोपटक ‘सम्झ्या मात्रै नरोया’ देउडा गीतको सुटिङ

पर्यटकीयस्थल रारा सेरोफेरोमा पहिलोपटक देउडा गीत सुटिङ गरिएको छ। र भिडियो युट्युब मार्फत प्रसारण समेत गरिएको छ। गीतकार, संगीतकार, साहित्यकार तथा निर्देशक हिक्मत शाही क्षितिजको शब्द तथा संगीतमा रहेको ‘सम्झ्या मात्रै...

रारामा सुटिङ भएको पहिलो देउडा गीत 'सम्झ्या मात्रै नरोया' सार्वजनिक [भिडियोसहित]

नेपालकै ठुलो र गहिरो ताल राराको सेरोफेरोमा पहिलो चोटि देउडा गीत सुटिङ गरिएको छ ।

देउडा खेलेर मनाइयो दिवस

सिमकोट – हिमाली जिल्ला हुम्लामा देउडा खेलेर दिवस मनाइएको छ। कर्णाली प्रदेश सरकारले साउन १ गते देउडा दिवसको अवसरमा सार्वजनिक बिदा दिएपछि जिल्लावासीले देउडा दिवस मनाएका हुन्। संस्कृति संरक्षण समाजका सचिव तीर्थराज रोकायाका अनुसार जिल्लामा पहिलो पटक देउडा दिवस मनाइएको छ। स्थानीय वेशभूषामा सजिएर देउडा गाउँदै दिवस मनाइएको हो। परम्परादेखि गाउँदै आएको देउडा गीत संरक्षण […]

प्रकाश र लक्ष्मीको स्वरमा देउडा गीत ‘लाईहेल कालो टिको’

काठमाडौं: गायिका तथा मोडल लक्ष्मी आचार्यले ‘लाईहेल कालो टिको’ बोलको देउडा गीत ल्याएकी छिन्। लक्ष्मी आचार्य युट्यव अकाउन्टमार्फत सार्वजनिक गीतमा प्रकाश सपुत र लक्ष्मीको स्वर सुन्न सकिन्छ। सुदूरपश्चिमको देउडा भाकामा प्रकाशले पहिलोपटक स्वर भरेका हुन्। यो गीत सुदूरपश्चिमको चर्चित देउडा गीत ‘लाइहेल कालो टिको’ को नयाँ भर्सन हो। गीतमा लोकप्रिय…

अनिल सिंहले पहिलोपटक गाएको देउडा गीत ‘रेलिमोई’ सार्वजनिक

काठमाडौं : गायक अनिल सिंहको स्वरमा देउडा गीत ‘रेलिमोई’ सार्वजनिक भएको छ। पप गायनमा चर्चा कमाएका अनिलले पहिलोपटक देउडा गीत गाएका हुन्। रिदमराज जोशीले लेखेको देउडा गीतमा अनिलको संगीत र स्वर रहेको छ। गीतमा अनिलसँगै इटालियन मोडेल मार्गोस तटेला र निर्मल सिग्देलको अभिनय रहेको छ। गीतमा म्युजिक स्टेटको छायांकन, सम्पादन…

अनिलले ल्याए देउडा गीत ‘रेलिमोई’ (भिडियोसहित)

काठमाडौँ – गायक अनिल सिंह पुन संगीतमा सक्रिय भएका छन्।  केही समय गीतसंगीत सिर्जना भन्दा पनि स्टेज कार्यक्रममा व्यस्त अनिलले ‘रेलिमोई’ बोलको गीत ल्याएका छन्। उनकै संगीत र स्वर रहेको गीतको भिडियोमा उनी स्वयम् फिचर्ड पनि छन् । सार्वजनिक गीतमा रिदमराज जोशीको शब्द रहेको छ । यो देउडा गीत हो । उनी सप्तरङ्ग नामक सांगीतिक […]

अनिल सिंहले ल्याए देउडा शैलीको गीत ‘रेलिमोई’

काठमाडौं । आई लभ यु, प्रेमपत्र, डुब्न देऊ, इन्जिन गाडीमा, प्रेमिका, मैले जानिसकें लगायतका चर्चित गीतका गायक अनिल सिंहले देउडा गीत ‘रेलिमोई’ ल्याएका छन् । नेपाली पपसंगीतका यी हस्तीले यसपटक देउडा शैलीमा गीत प्रस्तुत गरेका हुन् । अनिलकै संगीत र स्वर रहेको गीतको भिडियोमा उनी स्वयं फिचर्ड पनि छन् । सार्वजनिक गीतमा रिदमराज जोशीको शब्द छ […]

देउडा गीत ‘यो मुटु छुन लाग्यो’ सार्वजनिक

काठमाडौँ,१९ असार । यो मुटु छुन लाग्यो’ बोलको देउडा गीत सार्वजनिक भएको छ । चर्चित देउडा कलाकार तथा सर्जक माधव विष्ट (कैलाश) को उक्त देउडा गीत सार्वजनिक भएको हो । गीतका परिकल्पनाकार आफँै रहनुभएका विष्टले कथा, लय तथा शब्द पनि आफैँले कोरेका छन् । यस्तै गीतमा चर्चित कलाकार भुवन प्रकाश बडूको ऐरेञ्ज तथा भरत भट्ट […]

रोहित देउवाले ल्याए देउडा गीत 'मुसुर्दानी'

काठमाडौं : रोहित देउवाको 'मुसुर्दानी' बोलको देउडा गीत सार्वजनिक भएको छ। रोहित देउवाकै शब्द रहेको गीतमा देउवा र देउडा गायिका गौरी भट्टको स्वर सुन्न सकिन्छ। नरेन्द्रराज रेग्मी र देउवा स्वयमले नै गीतमा संगीत भरेका हुन्। देउडा भाकाको उक्त गीतमा सुदूरपश्चिमकै भाषा, संस्कृति र भेषभूषा समेटिएको छ। गौरव गिरीको निर्देशन रहेको गीतको भिडियोमा चक्र बम…

'डोटीकी छोर्याटी अछाम लैजादौ भयाँ...' देउडा गीत सार्वजनिक

यो अछामी बड्डो भाग (२) “डोटीकी छोर्याटी अछाम लैजादो भयाँ” देउडा गीत सार्वजनिक भएको छ। गीतकार राजेन्द्र शाह विपिको शव्द/संगीतमा तयार भएको उक्त गीत युट्युव मार्फत विहीबार साँझ सार्वजनिक भएको हो।