आथिया र केएल राहुलको विवाहबारे बोले पिता सुनिल

बलिउड अभिनेत्री आथिया शेट्टी र भारतीय क्रिकेट टोलीका उपकप्तान केएल राहुलको विवाहको खबरमा उनका पिता सुनील शेट्टीले आफ्नो प्रतिक्रिया दिएका छन् । सुनिलले आफ्नो छोरीको बिहे एक दिन अवश्य हुने र आफूलाई केएल राहुल मनपर्ने बताएका हुन् ।उनले थपे, ‘आथिया मेरी छोरी हुन् र उनको एक दिन अवश्य विवाह हुनेछ । म चाहन्छु कि मेरो छोराको पनि बिहे चाँडो होस् । यो उनीहरूको रोजाइ हो। जहाँसम्म केएल राहुलको सवाल छ, मलाई उनी मनपर्छ। तिनीहरूले के गर्न चाहन्छन् भनेर उनीहरुले नै निर्णय गर्ने हो, किनभने समय परिवर्तन भए

सम्बन्धित सामग्री

केएल राहुल–आथियाको विवाह आज

बलिउड अभिनेत्री आथिया शेट्टीले क्रिकेटर केएल राहुलसँग आज अर्थात २३ जनवरीमा विवाह गर्दैछिन् । दुवै विगत ३ वर्षदेखि एकअर्कालाई डेट गर्दै आएका छन् र केही महिनादेखि डेटिङ र छुट्टीका कारण चर्चामा छन् ।

आथिया शेट्टी र केएल राहुल डिसेम्बरमा विवाह गर्दै

एजेन्सी । बलिउड अभिनेत्री आथिया शेट्टी र भारतीय क्रिकेटर केएल राहुल विवाह बन्धनमा बाँधिदैने भएका छन् ।

कोसँग विवाह गर्दैछिन् सुनील शेट्टीकी छोरी आथिया

एजेन्सी, २८ असार । भारतीय क्रिकेट टिमका ब्याट्सम्यान केएल राहुल र बलिउड अभिनेता सुनिल शेट्टीकी छोरी आथिया शेट्टी अक्सर आफ्नो सम्बन्धलाई लिएर चर्चामा रहन्छन् । अब राहुल र आथियाले तीन महिनापछि विवाह गर्ने खबर आएको छ । दुबैको परिवारले बिहेको तयारी पनि सुरु गरेको बताइएको छ । स्रोतका अनुसार आथिया र राहुल ३ महिनापछि विवाह […]

बलिउड अभिनेत्री आथिया शेट्ठी र क्रिकेटर केएल राहुल छिट्टै बिवाह बन्धनमा बाँधिदै

काठमाडौं । बलिउड अभिनेत्री आथिया र क्रिकेटर केएल राहुल लामो समयदेखि प्रेम सम्बन्धमा रहँदै आएका छन् । पछिल्लो तीन वर्षदेखि एक अर्कालाई डेट गरिरहेका यी प्रेमिल जोडी अब, छिट्टै नै बिवाह बन्धनमा बाधिँने समाचार बाहिर आएको छ । अभिनेता सुनिल शेट्टी र माना शेट्टीको छोरी आथिया शेट्टीले प्रेमी केएल राहुलसँग २०२२ मा बिवाह बन्धनमा बाँधिन […]