काठमाडौं : नाबालिग किशोरी बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको अनुसन्धान गर्न अदालतले थप दुई दिनको म्याद दिएको छ। सन्दीपविरुद्ध प्रहरीले यसअघि तीन पटकसम्म सात दिन, पाँच दिन र चार दिनको म्याद थप गरेको थियो।
सन्दीप यतिखेर महानगरीय प्रहरी वृत्त गौशालामा छन्। प्रहरीले कानुनतः कुनै पनि अभियुक्तलाई अनुसन्धानको क्रममा केस…