काठमाडाैं : पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको अर्थतन्त्रमा संरचनागत समस्या रहेको बताएका छन्।मंगलबार काठमाडाैंमा भएको एक अन्तक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।उनले नेपालको आर्थिक वृद्धिदरमा आयात बढी भएकाले लगातार रुपमा ६, ७ र ८ प्रतिशतले आर्थिक वृद्धिदर हुँदा समेत व्यापार घाटा हुने समस्या वर्षौंसम्म भइरहने बताए।डा. खतिवडाले अब उद्योग क्षेत्रको विकास गरेर निर्यात हुने वस्तु निर्यात गर्नेगरी लगानी गर्नु पर्ने अनि मात्रै व्यापार घाटा कम गर्न सकिने बताए। उनले पछिल्