काठमाण्डाै - सरकारले ‘राजस्व न्यायाधिकरणसम्बन्धी ऐन’ संशोधन गर्ने तयारी गरेको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले कर असुलीसम्बन्धी अदालतमा परेको मुद्दा छिटो फैसला गर्ने व्यवस्था गर्न सरकारले राजस्व न्यायाधिकरणसम्बन्धी ऐन संशोधन गर्ने तयारी गरेको बताउनु भएको हो ।
उहाँले त्यस सम्बन्धमा प्रधानन्य...