धोनीको कप्तानीमा चेन्नाई तेस्रो जितको खोजीमा

काठमाडौँ – इण्डियन प्रिमियर लिग आईपीएलमा आइतबार २ खेल हुँदैछन् । भारतको मुम्बईस्थित वानखेडे स्टेडियमा दिउँसो पौने ४ बजे  दिल्ली क्यापिट्ल्स र लखनउ सुपर जायन्ट्स भिड्दै छन् । दिल्ली पाँचौँ जितको खोजीमा छ भने लखनउ सातौँ जित निकाल्ने योजनामा छ । ८ खेलमा ४ मा जित निकालेको दिल्ली ८ अंकसहित तालिकाको छैटौँ स्थानमा छ । […]

सम्बन्धित सामग्री

धोनीले दिए चेन्नाई फ्रेन्चाइजीको कप्तानबाट राजीनामा

चेन्नाई । पाँच पटकको इन्डियन प्रिमियर लिग (आइपिएल) च्याम्पियन चेन्नाई सुपर किङ्ग्स (सिएसके) ले आइपिएल २०२४ को आगामी सिजनअघि बिहीबार स्टार ओपनर ऋतुराज गायकवाडलाई टिमको नयाँ कप्तान घोषणा गरेको छ । यो निर्णयले सिएसकेको नेतृत्वमा रहेको एमएस धोनीको लामो शासनको अन्त्यको सङ्केत गर्दछ । आफ्नो नेतृत्वमा धोनीले पाँच वटा आइपिएल दिलाएका छन् । “एमएस धोनीले […]

कोलकत्तालाई हराउदै चेन्नाई शीर्षमा

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल)  मा चेन्नाई सुपर किंग्सले कोलकत्ता नाईट राईडर्सलाई ४९ रनले हराउँदै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। कोलकत्ताको घरेलु मैदान ईडन गार्डेनमा टस हारेको चेन्नइले २० ओभरमा ४ विकेट गुमाएर २ सय ३५ रन बनायो। चेन्नाईका लागि ओपनर डेभोन कन्वे,अजिक्या रहाणे र शिभम दुवेले अर्धशतकीय ईनिङ खेले। कन्वेले ४० बलमा ४ चौका र ३ छक्काको सहयोगमा ५६ रन बनाए । पहिलो विकेटका लागि कन्वे र ऋतुराज गायकवाडले ४५ बलमा ७३ रनको साझेदारी गरे। कोलकत्ताका लागि कुलवन्त

आईपीएलमा आज चेन्नाई सुपर र लखनउ सुपरबीच प्रतिस्पर्धा हुने

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा सोमबार एक खेल हुने भएकाे छ । नेपाली समय अनुसार बेलुका साेमबार पौने ८ बजे चेन्नाईको घरेलु मैदान एमए चिदम्बरम क्रिकेट स्टेडियम चेन्नाईमा हुने खेलमा चेन्नाई सुपर किंग्स र लखनउ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुने भएकाे छ । यस सिजनको दोस्रो खेल खेल्न लागेका दुवै टोलीका लागि यो […]

चेन्नाई पाँचौँ जितको खोजीमा

काठमाडौँ- इन्डियन प्रिमियर लिग आईपिएलमा आइतबार २ खेल हुँदैछन् । भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा हुने खेलमा चेन्नाई सुपर किङ्ग्स र गुजरात टाईटन्स भिड्दैछन् । चेन्नाई र गुजरातबीचको खेल दिउँसो पौने ४ बजे हुनेछ । गुजरात आफ्नो दशौँ जितको खोजीमा छ भने चेन्नाई पाँचौँ जित निकाल्न चाहन्छ ।  गुजरात जित निकाल्दै प्ले अफमा उत्कृष्ट २ मा […]

आईपीएलमा आज पन्जाब र चेन्नाई भिड्दै

काठमाडौं- इण्डियन प्रिमियर लिग आईपीएलमा आज एक खेल हुँदैछ । भारतको मुम्बईस्थित वनखेडे स्टेडियममा राति पौने ८ बजे हुने खेलमा पन्जाब किंग्स र चेन्नाई सुपर किंग्स आमने सामने हुनेछन् । पन्जाब चौथो जितको खोजीमा छ । चेन्नाईले भने यसअघि दुई खेलमा जित निकालेको छ ।  ७ खेलमा ३ मा जित निकालेको पन्जाब ६ अंकसहित अंकतालिकाको आठौं […]

आइपीएलमा आज चेन्नाई र लखनउ भिड्दै

काठमाडौं, १७ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज (बिहिबार) एक खेल हुँदैछ । आज हुने खेलमा चेन्नाई सुपरकीङ र लखनउ सुपर जायन्टबीच प्रतिस्पर्धा हुनेछ । खेल राति ७ः४५ बजे सुरु हुनेछ । आजको खेलमा दुबै टोली पहिलो जितको खोजिमा रहने छन् ।

आईपीएलमा फाइनल प्रवेशका लागि आज दिल्ली र चेन्नाई भिड्दै

काठमाडौं, २४ असोज । इन्डियन प्रिमियर लिग (आईपीएल) टि–२० क्रिकेटमा आज दिल्ली क्यापिटल्स र चेन्नाई सुपर किङ्ग्स बिचको खेल हुँदैछ । आज हुने पहिलो क्वालिफायरमा शिर्ष स्थानमा रहेको दिल्ली र दोस्रो स्थानको चेन्नाई भिड्न लागेका हुन् । खेल दुबईस्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा नेपाली समय अनुसार पौने ८ बजे सुरु हुनेछ । आज हुने खेल निकै […]

चेन्नाई सुपर किङ्स आईपीएल क्रिकेटको प्ले अफ्मा

दुबई । चेन्नाई सुपर किङ्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वेन्टी क्रिकेटको प्ले अप्मा प्रवेश गरेको छ । गएराति भएको खेलमा सनराइजर्स हैदराबादलाई ६ विकेटले हराउँदै चेन्नाई प्ले अफमा पुग्ने पहिलो टिम बनेको हो । शारजहाँ क्रिकेट मैदानमा हैदरावादले दिएको १ सय ३५ रनको सामान्य लक्ष्य चेन्नाईले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर पुरा ग-यो […] The post चेन्नाई सुपर किङ्स आईपीएल क्रिकेटको प्ले अफ्मा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

चेन्नाई प्लेअफमा हैदरावाद बाहिरियो

१५ असोज, काठमाडौं । महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नाई सुपर किंग्स ईन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ को प्लेअफ पुग्ने पहिलो टिम बनेको छ । बिहीबार भएको खेलमा सनराइज हैदरवादलाई ६ विकेटले पराजित गर्दै चेन्नाईले अन्तिम चारमा स्थान पक्का गरेको हो । ११ खेल खेल्दा ९ खेल जितेको चेन्नाई १८ अंकसहित शीर्ष स्थानमा छ । […]

आईपीएलमा अहिले चेन्नाई र कलकत्ता भिड्दै

काठमाडौं, १० असोज । इण्डियन प्रिमियर लिग (आईपीएल)मा अहिले कलकत्ता नाइट राइडरर्स र चेन्नाई सुपर किङ्स भिड्दै छन् । यूएईको सेख जायद क्रिकेट स्टेडियममा भईरहेको खेलमा अहिले कलकत्ताले ब्याटिङ गरिरहेको छ । टस जितेर कलकत्ताले ब्याटिङ रोजेको थियो । अहिले ब्याटिङ गरिरहेको कलकत्ता १३ ओभरको समाप्तिमा ४ विकेट गुमाउँदै १०४ रन जोडेको छ ।दिल्ली १० […]