आइपीएलमा आज चेन्नाई र लखनउ भिड्दै

काठमाडौं, १७ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज (बिहिबार) एक खेल हुँदैछ । आज हुने खेलमा चेन्नाई सुपरकीङ र लखनउ सुपर जायन्टबीच प्रतिस्पर्धा हुनेछ । खेल राति ७ः४५ बजे सुरु हुनेछ । आजको खेलमा दुबै टोली पहिलो जितको खोजिमा रहने छन् ।

सम्बन्धित सामग्री

आइपिएल क्रिकेटमा चेन्नाई र लखनउ प्ले अफमा

काठमाडौं । चेन्नाई सुपर किङ्स र लखनउ सुपर जायन्ट्स इण्डीयन प्रिमियर लिग आइपिएल क्रिकेटको प्ले अफमा छनौट भएका छन् । शनिबार भएको खेलमा कोलकातालाई एक रनले हराउँदै लखनउ तथा दिल्लीलाई ७७ रनले हराउँदै चेन्नाईले प्ले अफमा स्थान पक्का गरेका हुन् । आइपिएल क्रिकेटमा अब समुह चरणका दुई वटा खेल मात्रै बाँकी छ । अहिलेसम्म १३ […]

आईपीएलमा आज चेन्नाई सुपर र लखनउ सुपरबीच प्रतिस्पर्धा हुने

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा सोमबार एक खेल हुने भएकाे छ । नेपाली समय अनुसार बेलुका साेमबार पौने ८ बजे चेन्नाईको घरेलु मैदान एमए चिदम्बरम क्रिकेट स्टेडियम चेन्नाईमा हुने खेलमा चेन्नाई सुपर किंग्स र लखनउ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुने भएकाे छ । यस सिजनको दोस्रो खेल खेल्न लागेका दुवै टोलीका लागि यो […]

धोनीको कप्तानीमा चेन्नाई तेस्रो जितको खोजीमा

काठमाडौँ – इण्डियन प्रिमियर लिग आईपीएलमा आइतबार २ खेल हुँदैछन् । भारतको मुम्बईस्थित वानखेडे स्टेडियमा दिउँसो पौने ४ बजे  दिल्ली क्यापिट्ल्स र लखनउ सुपर जायन्ट्स भिड्दै छन् । दिल्ली पाँचौँ जितको खोजीमा छ भने लखनउ सातौँ जित निकाल्ने योजनामा छ । ८ खेलमा ४ मा जित निकालेको दिल्ली ८ अंकसहित तालिकाको छैटौँ स्थानमा छ । […]

आईपीएलमा पन्जाब र लखनउ भिड्दै

काठमाडौं- इण्डियन प्रिमियर लिग आईपिएलमा आज पञ्जाब किंग्स र लखनउ सुपर जायन्ट्स भिड्दैछन् । भारतको पुणेमा दुई बीचको खेल राती पौने ८ बजे हुनेछ । प्रतियोगितामा लखनउ छैटौँ जितको खोजीमा छ । पञ्जाबले भने हालसम्म ४ खेल मात्र जितेको छ । यसअघि पन्जाब चेन्नाई सुपर किंग्ससँग ११ रनले पराजित भएको थियो । त्यस्तै लखनउले मुम्बई […]

आईपीएल क्रिकेटमा ब्राभोको कीर्तिमान

१८ चैत, काठमाडौं । चेन्नाई सुपर किंग्सका ड्वाने ब्राभोले इन्डियन प्रिमियर लिग (आईपीएल) मा सार्वाधिक विकेट लिने कीर्तिमान बनाएका छन् । २२औं संस्करणको आईपीएल अन्तर्गत बिहीबार राती लखनउ सुपर जायन्ट्स विरुद्धको खेलमा एक विकेट लिएपछि ब्राभोले आईपीएलमा विकेट संख्या १७१ पुर्‍याउदै कीर्तिमान बनाए । उनले श्रीलंकन लासिथ मालिंगालाई पछि पारेका हुन् । ट्रिनिडाडका ३८ वर्षीय अलराउण्डर ब्राभोले १५३ […]

आईपीएलः चेन्नाईको लगातार दोस्रो हार, लखनउको पहिलो जित

काठमाडौं, १८ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा चेन्नाई सुपर किङ्सले लगातार दोस्रो जित निकालेको छ । बिहीबार राति भएको खेलमा चेन्नाई सुपर किङ्स लखनउ सुपर जाइन्टसँग ६ विकेटले पराजित भएको हो । चेन्नईले दिएको २ सय ११ रनको लक्ष्य पछ्याएको लखनउले १९ ओभर ३ बलमा ४ विकेटको नोक्सानीमा लक्ष्य पूरा गर्यो । […]