वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सञ्चालनमा ल्याएको अनलाइन प्रणालीबाट सेवाग्राहीले खोजेका आवश्यक सूचना लिन असजिलो रहेको महालेखाले बताएको छ ।
६० औं वार्षिक प्रतिवेदनमा महालेखापरीक्षकको कार्यालयले अनलाइन प्रणालीमा सफ्टवेयरबाट सेवाग्राहीले खोजेका आवश्यक सूचना लिन असजिलो रहेको बताएको हो ।
विभागले हाल फर्म व्यवस्थापन, बजार व्यवस्थापन, उपभोक्ता अधिकार...