पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण सोमबारदेखि शुक्रबारसम्म देशका धेरै स्थानहरूमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको छ।
उक्त माैसम प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै जाने क्रममा रहेकाले सोमबारदेखि बुधबारसम्म सुदूरपश्चिम, कर्णाली र गण्डकी...
काठमाडौँ – आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मतगणना सोमबारदेखि हुने भएको छ। यद्यपि, मतगणना कार्य आइतबार रातिदेखि नै हुने भनिए पनि विभिन्न कारणवश सोमबार (भोलि) देखि मात्र सुरु हुने काठमाडौँ क्षेत्र नम्बर १ का अधिकारीहरूले जानकारी दिएका छन्।
सोमबारदेखि मनसुन सक्रिय भई देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक विस्तारै आउने क्रम शुरु भएकाले सोमबारदेखि मनसुन सक्रिय भई देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए ।“आज रातिसम्म उक्त रेखा नेपालको तराई भू–भागसम्म आइपुग्ने सम्भावना रहेकोले मनसुन सक्रिय भई बुधबारसम्म वर्षा हुने सम्भावना देखिएको हो”, मौसमविद् पौडेलले भने । जल तथा मौसम विज्ञान विभा
सोमबारदेखि मनसुन सक्रिय भई देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ। मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक विस्तारै आउने क्रम शुरु भएकाले सोमबारदेखि...