राजपत्रमा निर्वाचन आचारसंहिता प्रकाशित, के गर्न पाइन्छ के पाइँदैन ? (पूर्णपाठसहित)

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित गरेको छ । आयोगले बिहीबार निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित भएको जानकारी दिएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, ‘आयोगबाट स्वीकृत भएको निर्वाचन आचारसंहिता २०७८ आज मिति २०७८ चैत्र ३ गते नेपाल राजपत्रमा प्रकाशन भइसकेको छ । आगामी स्थानीय तह निर्वाचन २०७९ का लागि आयोगले तोकेको मितिदेखि उक्त आचारसंहिता लागू हुनेछ ।’ आयोगले २०७९ साल वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेको छ ।आचारसंहितामा के गर्न पाइ

सम्बन्धित सामग्री

निर्वाचनसंहिताअनुसार के पाइन्छ, के पाइँदैन

काठमाडौं, ८ कात्तिक । उम्मेदवारहरूले निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा निर्वाचन प्रचार–प्रसारका लागि घरदैलो कार्यक्रम गर्दा उम्मेदवार, प्रस्तावक, समर्थकसहित २५ जनाभन्दा बढीको जुलुस लिएर जान नहुने, यसरी जाँदा बाजागाजा तथा झाँकीसहित जान नहुनेसमेतको व्यवस्था भएकाले सबै राजनीतिक दलले सो व्यवस्थाको पालना गर्ने तथा नेपाल सरकार वा प्रदेश सरकारका मन्त्रीले त्यस्तो कार्यक्रममा सरकारी साधन, […]

आजदेखि निर्वाचन आचारसंहिता लागू ः के गर्न पाइन्छ, के गर्न पाइँदैन?

काठमाडौं। निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका आजदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ। आचारसंहिता अनुसार प्रधानमन्त्री र मन्त्री, प्रदेशका मुख्यमन्त्रीदेखि स्थानीय तहको कार्यपालिकाका पदाधिकारीले कुनै दलको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न पाउनेछैनन् । तर, आफू उम्मेदवार भएको ठाउँमा भने प्रचारप्रसार गर्न पाइने आचारसंहितामा उल्लेख गरिएको छ।

लागु भयाे निर्वाचन आचारसंहिता, के गर्न पाइन्छ, के गर्न पाइँदैन ?

काठमाडौं । आशन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आचारसंहिता लागु भएको छ । गएराति १२ बजेबाट निर्वाचन आचारसंहिता लागु भएकाे निर्वाचन आयाेगका सहायक प्रवक्ता सूर्यप्रसाद आर्यालले जानकारी दिए ।  गएराति १२ बजेबाट लागु भएको आचारसंहिता निर्वाचन सम्पन्न नहुँदासम्म लागु हुने आर्यालले बताए । अयोगले के गर्न हुन्छ र के गर्न हुँदैन उल्लेख...

लागू भयो निर्वाचन आचारसंहिता, के गर्न पाइन्छ के पाइँदैन ?

काठमाडौं। निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते आइतबारका दिन एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गरेको छ । म‌ंगलबार मध्यरातदेखि निर्वाचन आचारसंहिता, २०७९  लागू  भएकाे आयोगका  प्रवक्ता  शालिकराम शर्माले नेपाल प्रेसलाई जानकारी दिए । उनले भने म‌ंगलबार  राति १२ बजेदेखि नै आचारसंहिता लागू भइसक्याे ।   १२ गते […]

आज राति १२ बजेबाट लागू हुँदै निर्वाचन आचारसंहिता, के गर्न पाइन्छ, के पाइँदैन ?

निर्वाचन आयोगले ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि आज राति १२ बजेबाट निर्वाचन आचारसंहिता लगाउने भएको छ ।

निर्वाचन आचारसंहिता जारी : के गर्न पाइन्छ, के पाइँदैन ? (पूर्णपाठ)

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आचारसंहिता जारी गरेको छ । निर्वाचन आचारसंहिता आज राजपत्रमा प्रकाशित भएको हो ।  आचारसंहिताले प्रधानमन्त्री र मन्त्रीहरूलाई चुनाव प्रचारमा सहभागी हुन रोक लगाएको छ । आचारसंहितामा कुनैपनि मन्त्री र स्थानीय तहको जनप्रतिनिधि राजनीतिक दलको मुख्य प्रचारक र प्रचारक भई प्रचारप्रसारमा...

निर्वाचन चिन्ह अंकित पहिरन लगाउन पाइन्छ? यस्ता छन् सबैले पालना गर्नुपर्ने आचरण

काठमाडौं : स्थानीय तहको निर्वाचन आउन अब २० दिन बाँकी छ। निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आचारसंहिता गत चैत २५ गतेबाटै लागू गरेको छ। सम्बन्धित समाचार : निर्वाचन आचारसंहिता, के गर्न पाइन्छ के पाइँदैन ? निर्वाचन नजिकिँदै गर्दा सबै पक्षले पालना गर्नुपर्ने निर्वाचन सम्बन्धी…

निर्वाचन आचारसंहिता लागू : के गर्न पाइन्छ, के गर्न पाइँदैन ?

निर्वाचन आयोगले वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ  । बिहीबारदेखि लागू गर्ने तयारी गरे पनि सम्भव नदेखिएकाले शुक्रबारबाट लागू गरिएको छ । निर्वाचन आयोगले चैत ३ गते निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित गरेको थियो । उक्त आचारसंहिताको एक बुदाँमा भने सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । […]

आजबाट लागू भयो निर्वाचन आचारसंहिता, के गर्न पाइन्छ के पाइँदैन ?

काठमाडौं : निर्वाचन आचारसंहिता आजबाट लागू भएको छ। निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै जारी गरेको संहिता आजबाट लागू भएको जनाएको हो। निर्वाचन आचारसंहिता नेपाल राजपत्रमा यसअघि नै प्रकाशित भइसकेको छ। आचारसंहिता नेपाल सरकार र मन्त्रीहरु, प्रदेश सरकार र मन्त्रीहरु तथा संवैधानिक निकाय र पदाधिकारीहरुलाई लागू हुनेछ। यस्तै,…

निर्वाचन आचारसंहिता सार्वजनिकः कसलाई हुन्छ लागू, के गर्न पाइन्छ के पाइन्न?

काठमाडौँः निर्वाचन आचारसंहिता नेपाल राजपत्रमा प्रकाशित भएको छ। आसन्न चुनावहरुलाई लक्षित गरेर निर्वाचन आयोगले दलहरुको समेत परामर्शमा आचारसंहिता तयार पारेको हो। आचारसंहिता बिहीबार राजपत्रमा प्रकाशित भएको हो।  आयोगले तोकेको मितिदेखि आचारसंहिता लागू हुनेछ।  आचारसंहिता नेपाल सरकार र मन्त्रीहरु, प्रदेश सरकार र मन्त्रीहरु तथा संवैधानिक निकाय र पदाधिकारीहरुलाई लागू हुनेछ। यस्तै, प्रदेश…