काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आचारसंहिता जारी गरेको छ । निर्वाचन आचारसंहिता आज राजपत्रमा प्रकाशित भएको हो ।
आचारसंहिताले प्रधानमन्त्री र मन्त्रीहरूलाई चुनाव प्रचारमा सहभागी हुन रोक लगाएको छ । आचारसंहितामा कुनैपनि मन्त्री र स्थानीय तहको जनप्रतिनिधि राजनीतिक दलको मुख्य प्रचारक र प्रचारक भई प्रचारप्रसारमा...