काठमाडौं, २४ असोज । माइतीघर मण्डलाबाट पक्राउ परेकी नेपालगञ्जकी रुवी खानलाई ४ घन्टाभित्र अदालतमा उपिस्थत गराउन आइतबार सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधिस दिपककुमार कार्कीको एकल इजलासले महानगरीय प्रहरी वृत्त लैनचौरलाई कारण देखाउ आदेश जारी गर्दै बन्दीसहित उपस्थित हुन आदेश दिएको हो । न्यायको खोजी गर्दै खान लगायत ११ महिलासहित १४ जनाको टोलीलाई शुक्रबार […]