प्रधानन्यायाधीशविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालतबाट बाहिरिएका छन्। उनी करिव १ः४५ मा सर्वोच्चबाट बाहिरिएका हुन्। संसदमा महाअभियोग प्रस्ताव दर्ता भएसँगै जबरा स्वतः प्रधानन्यायाधीशबाट निलम्बनमा परेका छन्।
जबराविरुद्ध...