सानिमा बैंकले आगामी कात्तिक १४ गते वार्षिक साधारणसभा गर्ने भएको छ । बैंकको २२ गते बसेको सञ्चालक समितिको बैठकले १७ औं वार्षिक साधारणसभाको मिति तय गरेको हो ।योसँगै १७औँ वार्षिक साधारणसभा प्रयोजनका लागि कात्तिक ७ गते एक दिन बैंकको सेयरधनी दर्ता किताब बन्द गरिएको बैंकले जनाएको छ ।बैंकका अनुसार नेपाल स्टक एक्सचेन्जमा बुक क्लोजभन्दा अगाडिको […]