सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले यही जेठ २३ गते तेस्रो वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको वैशाख ३१ गते सम्पन्न सञ्चालक समितिको बैंठकले उक्त सभाको गर्ने निर्णय गरेको हो । कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै कम्पनीले सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने समेत कम्पनीले जनाएको छ ।सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदन पेश गर्ने, […]