मल अभाव छैन : कृषि सामग्री कम्पनी

रौतहटमा यस वर्ष रासायनिक मलको अभाव नहुने भएको छ । किसानको माग बमोजिम मलखादको व्यवस्था गरिएको कृषि सामग्री कम्पनी लिमिटेड चन्द्रपुर रौतहटले जनाएको छ ।

सम्बन्धित सामग्री

‘धनुषा र महोत्तरीमा छैन मल अभाव’

धनुषा तथा महोत्तरीमा रासायनिक मल अभाव नरहेको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ।

गण्डकीमा यसवर्ष रासायनिक मल अभाव नहुने

काठमाडौं । गण्डकी प्रदेशमा यस वर्ष रासायनिक मलको अभाव नहुने दाबी कृषि सामग्री कम्पनी पोखराले जनाएको छ । हरेक वर्ष वर्षा याममा रासायनिक मलको समस्या भोग्दै आएकोमा यो वर्ष मल अभाव नहुने सो कम्पनीले जनाएको हो । हाल डिएपी २१ टन र युरिया ५ टन मौज्दात रहेको र थप मल आउने क्रममा रहेकाले रासायनिक मलको […]

रौतहटमा मल आए पनि अपर्याप्त

रौतहट : कृषि सामग्री कम्पनी लिमिटेड चन्द्रपुर रौतहटमा हाल रसायनिक मल अभाव नरहेको बताए पनि स्थानीय तहले भने मागअनुसार मल पाएका छैनन्।स्थानीय तहको सिफारिस अनुसार कृषि सामग्री कम्पनी लिमिटेड चन्द्रपुरले रासायनिक मल वितरण गरेको छ। प्रदेश सरकारले जिल्ला गत खेतीयोग्य जमिनका आधारमा निर्धारण गर्ने र सोही आधारमा कृषि ज्ञान केन्द्रले स्थानीय तहलाई पत्र पठाउने र सोही पत्रअनुसार स्थानीय तहले सहकारी संस्थालाई रासायनिक मलको कोटा निर्धारण गर्ने गर्छ।जिल्लाका १८ वटा स्थानीय तहबाट प्राप्त कोटा निर्धारण

मल उपलब्ध भए पनि पानी नपर्दा रोकियो धान रोपाइँ

वीरगञ्ज – हरेक वर्ष खेती गर्ने बेला मलको चरम अभाव खेप्दै आएका उर्वर भूमि मधेस प्रदेशमा यसपालि मल अभाव नहुने दाबी गरिएको छ। प्रदेशका आठ वटै जिल्लामा यसपालि धान रोपाइँका लागि मल अभाव नहुने कृषि सामग्री कम्पनी लिमिटेड मधेस प्रदेश प्रादेशिक कार्यालय वीरगञ्जले जानकारी दिएको छ। कम्पनीसित यसपालि पर्याप्त मल रहेको तथा केही मल आउने […]

किसानलाई गहुँ छर्न मल अभाव

धानबाली भित्र्याइसकेका पर्साका किसानलाई अहिले गहुँ खेतीका लागि आवश्यक रासायनिक मल अभाव भएको छ । किसान यतिखेर गहुँ खेती गर्नका लागि आवश्यक पर्ने उन्नत जातको बीउ, रासायनिक मलको जोहो र खेतको सरसफाइ तथा जोताइँमा लागेका छन् । गहुँ छर्ने बेलामा आवश्यक पर्ने डिएपी रासायनिक मलको अभाव कायमै छ । सरकारले हरेक जिल्लाका लागि कोटा निर्धारण गरी कृषि सामग्री कम्पनी लिमिटेड र साल्टट्रेडिङ कम्पनीलाई मल वितरणको जिम्मा दिएको थियो । कृषि सामग्री र साल्ट ट्रेडिङले कृषि सहकारी सङ्घमार्फत स्थानीय पालिकाको सिफारिसम

देशभर रासायनिक मलको वितरण सुरु, यसपटक मल अभाव नहुँने

कृषि सामग्री कम्पनी लिमिटेडले रासायनिक मल बिक्रि गर्न सुरु गरेको छ। स्थानीय तहमार्फत सोमबारदेखि देशभर डिएपि र पोटास मलको बिक्रि सुरु गरिएको हो।...

कर्णालीमा मल अभाव

सुर्खेत : खेतीपातीको सिजनमा रासायनिक मल (युरिया)को अभाव देखिएको छ। किसानहरू यतिबेला धान रोपाइँको तरखरमा छन्।अनुदानको मल बिक्री–वितरणको जिम्मा पाएको पूर्ण सरकारी स्वामित्वको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतको गोदाम भने खाली छ। सिजनमा मलले भरिभराउ हुनुपर्ने गोदाम रित्तो भएको हो।जेठ र असारमा धान खेतीका लागि आवश्यक पर्ने रासायनिक मल विभागमा माग गरेर पठाए पनि अझै आइनपुगेको कम्पनीका प्रादेशिक कार्यालय प्रमुख अमूल्यलाल श्रेष्ठले बताए। उनका अनुसार धान रोपाइँको लागि मात्रै युर

रौतहटमा रासायनिक मल अभाव, भौतारिँदै किसान

रुपेन्द्र पटेलरौतहट : जिल्लामा धानको बिउ राख्‍ने बेलामै रासायनिक मलको अभाव भएको छ।मल अभावसँगै हरेक वर्ष खेतीको मुख्‍य सिजनमै रासायनिक मलको अभाव झेल्दै आएका रौतहटका किसानहरू यस वर्ष पनि मलकै चिन्तामा परेका हुन्।रौतहट जिल्लाभरिमा धानको बिउ राख्ने बेलामा करिब ८० हजार बोरा मल खपत हुने गरेको कृषि सामग्री कम्पनी लिमिटेड चन्द्रनिगाहपुरले जनाएको छ।केही समय पहिला १२ हजार बोरा डिएपी मल आएकोमा त्यो सकिएर अब ५ हजार बोरा बाँकी रहेको कृषि सामग्री कम्पनी लिमिटेड चन्द्रनिगाहपुरका प्रमुख रवि केशरीले जानक

देशभर मल अभाव : गोदाममै मल रित्तियो, किसान रित्तो हात फर्किन बाध्य

काठमाण्डाै - देशभर मलको अभाव भएको छ । गहुँ र तरकारी बालीका लागि चाहिने मल नपाएको किसानले गुनासो गरेका छन् । कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सहकारीमार्फत किसानलाई मल बिक्री गर्छन् । तर, यी कम्पनीका गोदाममै मल रित्तिएपछि सहकारीले पाएका छैनन् । सप्तरीमा गएको बुधवार मल मागेर किसानले जिल्ला प्रशासन कार्यालय नै नै घेराउ गरेका थिए । उनीहरुको आन्दोलनपछि सप्तरीका १८ पालिकामा ३ सय ७५ बोरा युरिया र ३ सय ४४ बोरा डीएपी पठाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । तर यो मल पनि जिल्लाका ला...

गहुँका लागि मल अभाव

किसानले धान काटेर गहुँका लागि तयार गरिरहेका छन् तर गहुँ छर्ने बेला आवश्यक पर्ने रासायनिक मल डीएपी सरकारसँग छैन । गहुँ लगाउने खेतमा लगाइएको धान किसानले धमाधम काटिरहेका छन् । कात्तिकको दोस्रो हप्तादेखि गहुँ छर्ने काम सुरु हुन्छ तर सकारसँग चाहिने मल मौज्दात छैन । गहुँका लागि कम्तीमा ५० हजार मेट्रिक टन डीएपी मल चाहिन्छ तर कृषि समग्री कम्पनी लिमिटेडमा हाल ३०० मेट्रिक टन मात्र मौज्दात छ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडसँग त त्यो पनि छैन ।कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख नेत्र भण्डारीले भने,