स्याङ्जाका डिएसपी अधिकारी ‘उत्कृष्ट प्रहरी’

स्याङ्जा । नेपाल प्रहरीमा कार्यरत कर्मचारीले समाजमा खेलेको शान्ति सुरक्षामा खेलेको भूमिकाको आधारमा हरेक महिना र वर्षमा उत्कृष्ट प्रहरी पुरस्कृत गर्ने अभियान सुरु एक वर्ष पुरा भएको छ ।

सम्बन्धित सामग्री

लागुऔषधसहित स्याङ्जाका सुभाष दर्जी पक्राउ

पोखरा – कास्की प्रहरीले लागुऔषध सहित एक युवकलाई पक्राउ गरेको छ। बिहिबार स्याङजाबाट पोखरा आउँदै गरेको बस चेकजाँचको क्रममा प्रहरीले स्याङजाको आँधिखोला गाउँपालिका–२ मुडुवाका ३३ वर्षीय शुभाष दर्जीलाई पक्राउ गरेको हो। छोरेपाटनमा बस चेकजाँचको क्रममा दर्जीलाई शंका गरेर खानतलासी गदाए उनको झोलामा लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले बताए। […]

स्याङ्जाको चापाकोटमा विवाद, प्रहरीद्वारा हवाई फायर

पोखरा – स्याङ्जाको चापाकोटमा प्रहरीले हवाई फायर गरेको छ। चापाकोट नगरपालिका–१ को भानु मावि मतदान केन्द्रमा विवाद भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिनलाई एक राउण्ड हवाइ फायर गरेको हो। मतदान केन्द्रमा खटिएका प्रतिनिधिबीच विवाद भएपछि हवाइ फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी रवीन्द्र खनालले जानकारी दिए। उनका अनुसार विवाद भएपछि केहीबेर मतदान रोकिएको थियो।अहिले विवाद […]

छ महिने छोरीलाई 'ट्वाइलेट'मा फ्याँकेर अर्कै युवकसँग फरार

काठमाडौं : ६ महिनाको बालिकाको हत्या गरिको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। स्याङ्जा गल्याङ नगरपालिका २ की २२ वर्षीया लक्ष्मी राना र पाल्पा रामपुर नगरपालिका कुमाल गाउँका २२ वर्षीय केदार कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको हो। शुक्रवार दुवै जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी रवीन्द्र खनालले जानकारी दिए। साउन १०…

स्याङ्जामा काँग्रेस र एमालेका कार्यकर्ताबीच झडप, ४ जना घाइते

स्याङ्जामा नेपाली काँग्रेस र नेकपा एमालेका कार्यकर्ताहरुबीच झडप भएको छ । मंगलबार साँझ झडप हुँदा ४ जना घाइते भएका छन् । स्याङ्जाको हरिनाश गाउँपालिका र आँधिखोला गाउँपालिकामा दुई पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी रविन्द्र खनालले रातोपाटीलाई बताए ।हरिनाशको चिसापानीमा भएको झडपमा परेर काँग्रेस निकट ३० वर्षीय पूर्णबहादुर घर्ती र अमृत थापा घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि पोखरा लगिएको छ । आँधिखोलाको सेतीदोभानमा भएको झडपमा दुईजना घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य छ ।

स्याङ्जा चापाकोटमा एमाले र काँग्रेस कार्यकर्ताबीच खुकुरी हानाहान

स्याङ्जाको चापाकोटमा एमाले र काँग्रेस कार्यकर्ता  बीचमा खुकुरी हानाहान भएको छ । झडपमा परि एमालेका एक कार्यकर्ता घाइते भएका छन् ।  चुनावी कार्यक्रम सकेर चापाकोट फर्कँदै गरेको नेकपा एमालेका कार्यकर्ता र काँग्रेस कार्यकर्ता बीचमा वीपी चोकमा खुकुरी हानाहान भएको थियो ।खुकुरी प्रहारबाट कार्यकर्ता नारायण हिस्कीमगर घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी रविन्द्र खनालले जानकारी दिए । घाइते हिस्कीमगरलाई उपचारका लागी गण्डकी मेडिकल कलेज पोखरामा पठाइएको छ । घटन

स्याङ्जामा जिप दुर्घटना, ४ जनाको मृत्यु

स्याङ्जाको वालिङ नगरपालिका–१२ डाँडाखर्कमा जिप दुर्घटना भएको छ । दुर्घटनामा परेर ४ जनाको मृत्यु भएको स्याङ्जाका डिएसपी राजेन्द्रप्रसाद अधिकारीले रातोपाटीलाई बताए । ग १ ज ७३९९ नम्बरको जिप डाँडाखर्कबाट वालिङ बजारतर्फ जाँदै थियो ।दुर्घटनामा परेर ज्यान गुमाउनेहरुको पहिचान खुल्न बाँकी छ । दुर्घटनामा ५ जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर छ । दुर्घटनामा परेर जिप चालक ५५ वर्षीय दिलबहादुर डाला, ५५ वर्षीया मायाकुमारी सारु र ३५ वर्षका योगेन्द्र थापा घाइते भएका छन् । उनीहरुको अवस्था

स्याङ्जामा ट्याक्टर दुर्घटना, १ जनाको मृत्यु

स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार राती आँधिखोला गाउँपालिका–५ स्थित एकरायमा ग.१ त ६४४० नम्बरको ट्याक्टर सडकको नालामा पल्टिएको थियो ।दुर्घटनामा परेर तनहुँ घर भएका ३८ वर्षीय सन्तोष गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी राजेन्द्र प्रसाद अधिकारीले बताए । ट्याक्टरको बायाँ तर्फको टायरले च्यापेर चालक गुरुङको घटनास्थलमा नै मृत्यु भएको हो । ट्याक्टरका सहचालक तनहुँ घर भएका रेशम गुरुङ घाइते छन् । उनको पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइर

स्याङ्जाका डिएसपी अधिकारी ‘उत्कृष्ट प्रहरी’ सम्मानित

स्याङ्जा। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) राजेन्द्र अधिकारी २०७७ सालको ‘उत्कृष्ट प्रहरी’ पुरस्कारबाट सम्मानित हुनुभएको छ । १५ महिना अगाडि स्याङ्जा आउनुभएका अधिकारी जिल्ला प्रहरी कार्यालयमा जेठ २२ गते हाजिर हुनुभएको थियो । अधिकारीलाई मातहतका प्रहरी कर्मचारीहरुलाई उचित ढंगले परिचालन गर्न सफल हुनुभएको भन्दै पुल अफ द इयर बाट […]

डढेलोमा जलेर वृद्धाको मृत्यु

गुल्मी । स्याङ्जामा डढेलोमा जलेर एक वृद्धाको मृत्यु भएको छ । आइतबार साँझ ब्रतबन्धको निम्तो मान्न हिँडेकी वृद्धाको जंगलमा लागेको डढेलोमा जलेर मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी राजेन्द्रप्रसाद अधिकारीका  अनुसार आँधिखोला गाउँपालिका–१ निवासी ७२ वर्षीय टिकाकुमारी  तिवारीको पाखाखोला जङ्गलमा लागेको डढेलोमा जलेर मृत्यु भएको  हो ।

आठ एसपी र २१ डिएसपीको सरुवा

प्रहरी प्रधान कार्यालयले आठ प्रहरी उपरीक्षक (एसपी) र २१ प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरुवा गरेको छ । नेपाल प्रहरीको शुक्रबारको निर्णयअनुसार प्रहरी प्रधान कार्यालय कानून शाखाका एसपी जनार्दन जिसीलाई स्याङ्जा र स्याङ्जाका राजकुमार लम्साललाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ ।