स्याङ्जाका डिएसपी अधिकारी ‘उत्कृष्ट प्रहरी’ सम्मानित

स्याङ्जा। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) राजेन्द्र अधिकारी २०७७ सालको ‘उत्कृष्ट प्रहरी’ पुरस्कारबाट सम्मानित हुनुभएको छ । १५ महिना अगाडि स्याङ्जा आउनुभएका अधिकारी जिल्ला प्रहरी कार्यालयमा जेठ २२ गते हाजिर हुनुभएको थियो । अधिकारीलाई मातहतका प्रहरी कर्मचारीहरुलाई उचित ढंगले परिचालन गर्न सफल हुनुभएको भन्दै पुल अफ द इयर बाट […]