तीन वर्षमा तीन कृषि मन्त्री फेरिए, एकले अर्काका योजना नस्वीकार्दा समस्या

प्रधानमन्त्री केपी ओलीले तीन वर्षको अवधिमा चार पटक कृषि तथा पशुपंन्छी विकास मन्त्री हेरफेर गरेका छन् । याे बीचमा हरेक आर्थिक वर्षमा कृषिमा बजेट बृद्धि भए पनि मन्त्री फेरिइरहँदा मन्त्रालयकाे नीति, याेजना र प्रभावकारी कार्वान्वयन हुन सकेन्

सम्बन्धित सामग्री

पाँच वर्षमा सात कृषि मन्त्री फेरिए, कृषिको अवस्था जस्ताको त्यस्तै

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पाँच वर्षमा सातजना मन्त्री फेरिएका छन् । यद्यपि कृषि क्षेत्रको अवस्थामा कुनै सुधार आउन सकेको छैन ।२०७४ मा सरकार गठन हुँदा माओवादी केन्द्रका नेता चक्रपाणी खनाल ‘बलदेव’ कृषि मन्त्रीमा नियुक्त भएका थिए । दुई वर्ष नपुग्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बलदेवलाई हटाएर घनश्याम भुसाललाई कृषि मन्त्री नियुक्त गरे ।भुसाल कृषि मन्त्रीका रुपमा एक वर्ष पनि टिक्न सकेनन् । २०७६ मंसिर ४ मा मन्त्री बनेका भुसाल २०७७ पुसमा बाहिरिए । संसद विघटनप्रत

एक वर्षमा नेपाल कृषिमा आत्मनिर्भर हुन सक्छ : कृषि मन्त्री यादव

काठमाडौं : कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्रराय यादवले अबको एकवर्ष भित्रमा नेपाल कृषिमा आत्मनिर्भर हुनसक्ने बताएका छन्। ‘आत्मनिर्भर र साना किसानका सवाल’ विषयक कार्यक्रममा सम्बोधन गर्दै यादवले सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९-२०८० को नीति तथा कार्यक्रममा नेपाल आगामी एक वर्षभित्र कृषिमा आत्मनिर्भर हुनसक्ने बताएका हुन्। उनले आगामी आर्थिक वर्षको…