सुदूरपश्चिममा कांग्रेसको ‘डबल रोल’, सरकारमा गएर पनि छाडेन लेखा समिति !

धनगढी : २०७४ फागुन ५ गते सुदूरपश्चिम प्रदेश सरकार गठन भएको थियो। त्यतिबेला नेकपा एमाले र माओवादी केन्द्रले संयुक्त रुपमा प्रदेश सरकार गठन गरेका थिए। माओवादी केन्द्रको भागमा प्रदेश सरकारको नेतृत्व पर्यो।त्रिलोचन भट्ट सुदूरपश्चिमका मुख्यमन्त्री भए। नेपाली कांग्रेस प्रतिपक्षमा रह्यो। नेपाली कांग्रेसकी कुमारी नन्दा बम सार्वजनिक लेखा समितिको सभापति भइन्। हाल नेकपा एमाले प्रदेश सरकारबाट बाहिरिएसँगै कांग्रेस सरकारमा सहभागी भएको छ।गत चैतको अन्तिम साता भएको मन्त्रीमण्डल बिस्तारमा कांग्रेस प्रदेश सरक

सम्बन्धित सामग्री

मित्रमिलन सहकारी प्रकरणः लेखा समिति संयोजक सूर्यबहादुर अधिकारी पक्राउ

पोखरा – बचतकर्ताको रकम हिनामिना गर्ने पोखराको मित्रमिलन सहकारी प्रकरणमा लेखा समिति संयोजक पक्राउ परेका छन्। बुधबार लेखा समिति संयोजक ५७ वर्षीय सूर्यबहादुर अधिकारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले बताए। सहकारीको ठगी प्रकरणमा जोडिएका अधिकारीलाई पोखरा महानगरपालिका–१३ कसेरीबाट पक्राउ गरेको उनले जानकारी दिए। उनलाई पक्राउ गरेर कास्की जिल्ला अदालतमा […]

भ्रष्टाचारका फाइल खोज्दै लेखा समिति

११ असोज, काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति भ्रष्टाचार र अनियमितताका विषयको छलफलमा केन्द्रित हुन खोजेको छ । विभिन्न विषय तय गरेर समिति सभापति ऋषिकेश पोखरेलले प्रस्तावित विषयमाथि समितिमा छलफल चलाएका छन् भने समिति सचिवालय मार्फत भ्रष्टाचार र अनियमितताको आशंका भएका विषयका फाइल सम्बन्धित निकायसँग माग्न थालेका छन् । सांसदहरूको सुझावका आधारमा विषयहरूको प्राथमिकता निर्धारण […]

एमालेले बहिष्कार गर्‍यो लेखा समिति बैठक

काठमाडौं।जनता समाजवादी पार्टी(जसपा) संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले वैधानिक बैठक आफूले राखेको बताएका छन्।प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति बैठक बहिष्कार गरेको छ।रौतहटमा विद्युत् सर्ट भइ एउटा घरमा आगलागी हुँदा लाखौँको धनमाल जलेर नष्ट भएको छ।वीरगंज महानगरपालिकाका विद्यालयहरु असार ३१ गतेसम्म बन्द हुने भएका छन्।सिद्धार्थ इन्स्योरेन्स लिमिटेड र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड मर्ज हुने भएको छ।

सभापति आफूलाई दिनुपर्ने माग गर्दै एमालेले गर्‍यो लेखा समिति बैठक बहिस्कार

काठमाडौँ – सभापतिको राजीनामा माग्दै एमालेले संसदको लेखा समिति बैठक बहिस्कार गरेको छ। मंगलबार बिहान ११ बजे बोलाइएको बैठक केही ढिलो गरी सुरु भएको थियो। बैठकमा एमाले सांसदहरु विशाल भट्टराई, गोकुल बास्कोटालगायत उपस्थित थिए। दुबै सांसदले लेखा समितिको नेतृत्व विपक्षी दलको हुनुपर्नेमा त्यसो नभएको र सरकारमा गएको एक वर्षसम्म पनि सत्तापक्षले सभापति नछोडेको भन्दै प्रश्न […]

सभापति आफूलाई दिनुपर्ने माग गर्दै एमालेले गर्‍यो लेखा समिति बैठक बहिस्कार

काठमाडौं, २८ असार । सभापतिको राजीनामा माग्दै एमालेले संसदको सार्वजनिक लेखा समिति बैठक बहिस्कार गरेको छ । मंगलबार बिहान ११ बजे बोलाइएको बैठक केही ढिलो गरि सुरु भएको थियो । बैठकमा एमाले सांसदहरु विशाल भट्टराई, गोकुल बास्कोटालगायत उपस्थित थिए । दुबै सांसदले लेखा समितिको नेतृत्व विपक्षी दलको हुनुपर्नेमा त्यसो नभएको र सरकारमा गएको एक वर्षसम्म […]

सभापतिको राजीनामा माग्दै एमालेले गर्‍यो लेखा समिति बैठक बहिस्कार

२८ असार, काठमाडौं । सभापतिको राजीनामा माग्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लेखा समिति बैठक बहिस्कार गरेको छ । बिहान ११ बजे बोलाइएको बैठक केही ढिलो गरि सुरु भएको थियो । बैठकमा एमाले सांसदहरु विशाल भट्टराई, गोकुल बास्कोटालगायत उपस्थित थिए । भट्टराई र बास्कोटाले लेखा समितिको नेतृत्व विपक्षी दलले पाउने परम्परा रहेको भए पनि कांग्रेसले […]

विराटनगर महानगरमा न्यायिक र लेखा समिति गठन

विराटनगर महानगरपालिकाले न्यायिक र लेखा  समिति गठन गरेको छ। दशौँ अधिवेशनको शनिबारको अन्तिम बैठकले उपप्रमुख शिल्पा निराला कार्कीको नेतृत्वमा न्यायिक समिति, महानगर सदस्य बलराम कारञ्जितको संयोजकत्वमा लेखा समिति गठन गरेको...

लेखा समिति सभापति: आफैँले थालेको विकृतिमा थप मलजल गर्दै कांग्रेस

काठमाडौँ – सत्ता पक्षले नै संसदीय मूल्य मान्यता विपरीत सभापति नछाड्दा सार्वजनिक लेखा समिति निष्क्रिय भएको छ। २०७४ सालको संसदीय चुनवापछि प्रमुख प्रतिपक्षीको हैसियतमा लेखा समितिको सभापति पाएको कांग्रेसले ११ महिनादेखि सरकारको नेतृत्व गर्दा पनि सभापति नछाड्दा विकृत संसदीय परम्पराले निरन्तरता पाएको छ। सार्वजनिक लेखा समितिको नेतृत्व प्रतिपक्षी दलले पाउने संसदीय परम्परा छ। कांग्रेसका भरत […]