मित्रमिलन सहकारी प्रकरणः लेखा समिति संयोजक सूर्यबहादुर अधिकारी पक्राउ

पोखरा – बचतकर्ताको रकम हिनामिना गर्ने पोखराको मित्रमिलन सहकारी प्रकरणमा लेखा समिति संयोजक पक्राउ परेका छन्। बुधबार लेखा समिति संयोजक ५७ वर्षीय सूर्यबहादुर अधिकारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले बताए। सहकारीको ठगी प्रकरणमा जोडिएका अधिकारीलाई पोखरा महानगरपालिका–१३ कसेरीबाट पक्राउ गरेको उनले जानकारी दिए। उनलाई पक्राउ गरेर कास्की जिल्ला अदालतमा […]