काठमाडौं, १ भदौ । वैदेशिक रोजगार व्यवसायी संघका कार्यवाहक अध्यक्ष कमल तामाङले अफगानिस्तानमा रहेका नेपालीहरुलाई त्यस्तो ठूलो समस्या नभएको बताएका छन् । उनले आजसम्म १५ सयभन्दा बढिको उद्धार भैसकेको तथ्यांक पेश गरे । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘अहिलेसम्म १५ सय जना रेस्क्यु भैसकेको छ, अहिले त्यहाँबाट उद्धार गरेर कोही […]