अमरेशकुमार सिंह ७ वर्षमा अर्वपति बनेको भन्दै सम्पत्ति छानबिनको माग (भिडिओसहित)

काठमाडौं, २० बैशाख । नेपाली कांग्रेसका युवा नेता विकास ठाकुरले नेपालमा ०६२/६३ को जनआन्दोलनपछि नेपालमा अमरेश कुमार सिंहले विदेशी भित्र्याएको आरोप लगाएका छन् । प्राइम टिभीको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै ठाकुरले भने–‘नेपालमा विदेशीको अखडा जोत्ने को हो नेपालमा ? २०६२/०६३ को आन्दोलनपछि नेपालमा विदेशी भित्र्याउने अमरेशकुमार सिंह हो ।’ उनले […]