हसिया हथौडामाथि बदामको बोक्रा : प्रचण्ड-नेपाल आन्दोलनका फरक दृष्य

काठमाडौं : राजनीतिक सरगर्मी मात्र होइन, आन्दोलनको पनि सिजन चलेको छ अहिले। हिजो नेपाली काँग्रेसले सबै निर्वाचन क्षेत्रहरुमा प्रदर्शन गर्‍यो। आज नेकपाको प्रचण्ड-माधवकुमार नेपाल समूहले शक्ति प्रदर्शन गर्‍यो। हिजोको काँग्रेसको तुलनामा आज नेकपाको यो खेमाले गरेको प्रदर्शनमा मानिसको उपस्थिति बढी थियो। प्रधानमन्त्री केपी ‌‌ओलीविरुद्ध कडारुपमा नेताहरु प्रस्तुत पनि

सम्बन्धित सामग्री

कांग्रेस महाधिवेशनले जुराएको फरक संयोग : विभाजनपछि एउटै मञ्चमा ओली-प्रचण्ड-नेपाल

काठमाडौं : नेपाली कांग्रेसको १० महाधिवेशनको उद्घाटन सत्र भृकुटीमण्डपमा जारी छ। उद्घाटन समारोहमा सहभागी हुन संघीय संसदमा प्रतिनिधित्व गर्ने अधिकांश दलहरुका नेताहरु सहभागी भएका छन्।  महाधिवेशनको उद्घाटन समारोमा सहभागी हुन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुगेका छन्। ओली कांग्रेसको माहधिवेशनमा सहभागी हुँदैगर्दा पहिलो पटक आफ्ना पूर्व सहकर्मी माधवकुमार नेपालसँग पार्टी विभाजनपछि पहिलो पटक मञ्च…

सर्वोच्चको फैसलापछि प्रचण्डको प्रतिक्रिया – अपेक्षा गरेभन्दा फरक आयो

नेकपाको प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सर्वोच्च अदालतबाट अनपेक्षित फैसला आएको टिप्पणी गरेका छन् । आइतवार संसद सचिवालयमा सञ्चारकर्मीहरूसँग बोल्दै प्रचण्डले फैसला अपेक्षा गरेभन्दा फरक आएको जस्तो लागेको बताएका हुन् । 'यो फैसला राम्रोसँग अध्ययन नगरी टिप्पणी गर्न बेला भएको छैन,' प्रचण्डले भने, 'अपेक्षा गरेभन्दा फरक आएको जस्तो लागेको छ । फैसला पूरै हेरेर मात्र टिप्पणी गर्छौं ।' आइतवार नेकपाको नाममा परेको मुद्दामा सर्वोच्च अदालतले ऋषि कट्टेलको पक्षमा फैसला गरेको थियो । त्यससँगै...

प्रचण्ड-नेपाल समूहले किन ल्याउँदैछ प्रतिवद्धता पत्र ?

६ फागुन, काठमाडौं । 'सबै राजनीतिक दल र नेता एकै हुन । सत्ता प्राप्तीको लागि आन्दोलन गर्छन् तर सत्तामा गएपछि सिन्को भाँच्दैनन् । तपाईंहरु र केपी ओलीमा के फरक छ ? भोलि तपाईंहरु सत्तामा गएपछि …

यथास्थितिमा हुने चुनाव राष्ट्रिय पञ्चायतको जस्तो– देव गुरुङ

नेकपा स्थायी कमिटी सदस्य देव गुरुङले यथास्थितिमा हुने चुनाव राष्ट्रिय पञ्चायतको भन्दा फरक नहुने बताएका छन् । संविधानले पाँच वर्षमा मात्र चुनाव गर्ने व्यवस्था गरेको भन्दै उनले वैशाखका लागि घोषणा गरिएको चुनावलाई संविधानले नचिन्ने बताएका हुन् ।  प्रतिनिधि सभा विघटनको विरोधमा नेकपा (प्रचण्ड–नेपाल समूह)ले बुधवार काठमाडौंमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै नेता नेता गुरुङले पुस ५ को प्रतिनिधि सभा विघटनको घटना २०१७ साल, २०५९ सालको ‘कू’ को निरन्तरता भएको आरोप लगाए ।  ‘अहिले गर्ने ...

‘निर्वाचन आयोगले मलाई अध्यक्ष मान्दिन भनेछ, केही छैन प्रचण्ड हुँदै हुनुहुन्छ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले आफूलाई निर्वाचन आयोगले अध्यक्षको मान्यता नदिएपछि केही फरक नपर्ने बताएका छन् । सोमवार पेरिसडाँडामा प्रदेश– २ का कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले पार्टीमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भएको कारण आफूलाई केही फरक नपर्ने बताएका हुन् ।

उपराष्ट्रपतिलाई साक्षी राखेर प्रचण्डले गरे बाबुरामसँग वार्ता

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको निर्णयविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड नेपाल समूहका अध्यक्ष प्रचण्ड र जसपाका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईबीच शुक्रबार उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा वार्ता भएको छ । नेकपाको शक्ति प्रदर्शनपछि प्रचण्ड लैनचौर पुगेको खबर कान्तिपुर दैनिकमा छापिएको छ । त्यहाँ पुन, प्रचण्ड र भट्टराईबीच वार्ता भएको थियो । कुनै बेला एकै पार्टीमा रहेका प्रचण्ड र भट्टराईबीच ओलीलाई हटाउने विषयमा मत मिलेको छ । तर फरक फरक पार्टीबाट आन्दोलन गर्दा ओलीविरुद्ध शक्ति विकेन्द्रित भइरहेको उनीहरुले...

हसिया हथौडामाथि बदामको बोक्रा : प्रचण्ड-नेपाल आन्दोलनका फरक दृष्य

काठमाडौं : राजनीतिक सरगर्मी मात्र होइन, आन्दोलनको पनि सिजन चलेको छ अहिले। हिजो नेपाली काँग्रेसले सबै निर्वाचन क्षेत्रहरुमा प्रदर्शन गर्‍यो। आज नेकपाको प्रचण्ड-माधवकुमार नेपाल समूहले शक्ति प्रदर्शन गर्‍यो। हिजोको काँग्रेसको तुलनामा आज नेकपाको यो खेमाले गरेको प्रदर्शनमा मानिसको उपस्थिति बढी थियो। प्रधानमन्त्री केपी ‌‌ओलीविरुद्ध कडारुपमा नेताहरु प्रस्तुत पनि भए।  नेताको…