झापा– स्थानीय तह निर्वाचनका लागि झापाका १५ पालिकामा विभिन्न पदमा उम्मेदवारी दर्ता गरेका १ सय ३९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता लिनेमा सबैभन्दा बढी अर्जुनधारा नगरपालिकाबाट रहेको मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमले जानकारी दिएका छन् । उनका अनुसार अर्जुनधारा नगरपालिकाबाट २० जना छन् । जसमा नेकपा (एकीकृत समाजवादी) बाट उम्मेदवारी दिने नगर […]