काठमाडौं । वरिष्ठ नृत्यकार भैरवबहादुर थापाको जन्मदिनलाई राष्ट्रिय नृत्य दिवसको रुपमा मनाउन पहल सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति महाशाखा प्रमुख सुरेशसुरश श्रेष्ठले मन्त्री सुदन किरातीले यसबारे आइतबार आफूसँग छलफल गरेको बताए । ‘मन्त्रीज्यूसँग यसबारे छलफल भएको हो । नृत्य दिवस मनाउने पहल सुरु भएको छ,’ श्रेष्ठले अनलाइनखबरसँग भने, ‘यसबारे […]