यही नागरिकता विधेयक पास भयो भने सांसद र मन्त्रीहरू लेन्डुप दोर्जे हुनेछन्: प्रेम सुवाल

मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राष्ट्रिपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता आएको नागरिकता विधेयक जस्ताको तस्तै पास भयो भने ‘एक/दुईवटा निर्वाचनपछि नेपालका सांसद र मन्त्रीहरु लेन्डुप दोर्जे हुनेछन्’ भन्दै टिप्पणी गरेका छन्।

सम्बन्धित सामग्री

फेरि नागरिकता विधेयक पास भए संसदमै ‘लेन्डुप दोर्जेहरु’ जन्मन्छन् : प्रेम सुवाल

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नागरिकता विधेयक पास गर्नु राष्ट्रघाती काम हुने बताएका छन् । बिहीबार प्रतिनिधिसभामा राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयकमाथिको छलफलमा सहभागी हुँदै नेपालमा पनि लेन्डुप दोर्जेहरुको जन्म हुने बताए । उनले लेन्डुप दोर्जेको विरोध नगर्नेहरु संसारको कुनै कुनामा नहोलान् भन्दै नेपालीले पनि लेन्डुप दोर्जे देशघाती भनेर धेरै विरोध गरेको बताए । नागरिकता विधेयक पास गरेर फिर्ता आएको र फेरि पास गरेमा एक दुईवटा निर्वाचनपछि सांसदहरु नेपाली लेण्डुप दोर्जे बन्

नेपालीलाई विदेशीसँग विवाह गर्न निरुत्साहित गरौँ : प्रेम सुवाल

काठमाडौं :  नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालीलाई विदेशीसँग विवाह गर्न निरुत्साहित गर्नुपर्ने बताएका छन्।शुक्रवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सुवालले नेपालीसँग विवाह गरेका महिला वा पुरुषलाई २० वर्षपछि नेपालको भाषा र संस्कृतिबारे लिखित र अन्तर्वार्ता लिनुपर्ने र परीक्षा उत्तिर्ण गरेमा नेपालको कृत्रिम नागरिकता दिनुपर्ने बताएका हुन्।उनले नागरिकता विधेयकलाई फाष्ट ट्रयाकबाट पारित गर्नु देशको हितमा नभएको बताए।  सांसद सुवालले नागरिकता विधेयक फाष्ट ट्रयाकबा

नागरिकता विधेयक फाष्ट ट्रयाकबाट पारित गर्न हुँदैन : प्रेम सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नागरिकता विधेयकलाई फाष्ट ट्रयाकबाट पारित गर्नु देशको हितमा नभएको बताउनुभएको छ । शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सुवालले नागरिकता विधेयक फाष्ट ट्रयाकबाट पारित गर्न खोज्नु देशको हितमा नभएको बताउनुभएको हो । उहाँले नागरिकता विधेयकलाई सम्बन्धित समितिमा पठाउनुपर्ने बताउनुभयो । नागरिकताको विषय सार्वभौमिकतासँग सम्बन्धित विषय भएकाले […]