काठमाडौं । सरकारले जेठ ३ गते संघीय संसदको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले संघीय संसदको अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डरीसमक्ष सिफारिस गरेको हाे।
मन्त्रिपरिषद्मा सहभागी एक मन्त्रीका अनुसार जेठ ३ गते दिउँसो ४ बजे बैठक बस्ने गरी संघीय संसदको अध...