नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री गगन थापाले भनेका छन्‚ ‘अब नेपाली कांग्रेसमा गुटको राजनीति अन्त्य हुन्छ र म कुनै गुटको भेलामा सहभागी हुन्न।’ के नेपालको राजनीतिमा पार्टीहरू विनागुट उभिन र चलमलाउन सक्छन् वा यो एक कोरा कल्पना मात्र हो?के एमालेमा अब केपी ओलीबाहेक गुट निमिट्यान्न भएको हो? के कमल थापाले राजेन्द्र लिङ्देनलाई राजपाट सुम्पेर पाँच वर्षसम्म लम्पसार परी पार्टीभक्त भएर बस्न सक्लान्? के गगनले देउवाको गुट भत्काएर सग्लो कांग्रेस बनाउन सक्लान्? जब कि मतगन्ती