भक्तपुर । नेपालमा स्नातक तहमा चिकित्सा शिक्षा पढ्ने विदेशी विद्यार्थीको संख्या उनीहरूलाई उपलब्ध गराइएको सिटभन्दा निकै कम छ । चिकित्सा शिक्षा आयोगका अनुसार यो सुविधा झण्डै २ हजार २ सय विदेशी विद्यार्थीका लागि उपलब्ध गराइएको भए तापनि सो संख्यामा विद्यार्थी भर्ना भने कहिल्यै नभएको आयोगको भनाइ छ । आयोगको कार्यालय सानोठिमीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा […]