सामूहिक कोदो खेती

वराहक्षेत्र नगरको सूर्यकुण्ड, चियाबारी, धापागाउँ क्षेत्रका किसान समूहमा कोदो खेती गर्न थालेका छन् । कृषि ज्ञान केन्द्र सुनसरीले रैथाने बाली प्रवर्धन कार्यक्रम सुरु गरेपछि किसान समूहमा कोदो खेती गर्न थालेका हुन् । जिल्लाको उत्तरी क्षेत्रमा रहेको वराहक्षेत्र नगरपालिकाको वडा नम्बर १ क्षेत्रमा रैथाने बाली प्रवर्धन कार्यक्रम एक वर्षदेखि जारी छ । स्थानीय कुलुङ कृषक समूहको अगुवाइमा कोदो खेती हुँदै आएको समूहका सल्लाहकार अर्जुन कुलुङले बताउनुभयो । उहाँका अनुसार भदौको सुरुवातसँगै कोदो रोप्न थालिएको छ । कोदो खेतीका लागि हावापानी राम्रो रहेको सूर्यकुण्ड, धापागाउँ, चियाबारी क्षेत्रमा किसानले कोदो रोप्दै

सम्बन्धित सामग्री

देवघाटका किसानलाई बाँदर र मृगबाट खेती जोगाउँनै मुस्किल

तनहुँको देवघाट गाउँपालिका–५ देउपुरकी कल्पना थापामगरले चार रोपनीमा कोदो लगाएकी छिन्। यतिखेर कोदो पाक्न लागेको छ। यद्यपि थापामगरलाई पुरै फल भित्र्याउन पाइएला भन्ने आस छैन। उनलाई बाँदरले गर्दा कोदो खेती जोगाउनै मुस्किल छ।...

मङ्गलेखानीको सिङ्गो गाउँ आलु र सिमी खेतीमा

म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ मङ्गलेखानीका नरप्रसाद छन्त्यालले परम्परागत मकै र कोदो खेती हुने बारीमा व्यावसायिक सिमी खेती गरेका छन्।...

डोटीवासीमा घट्यो कोदो खेती

दिपायल : स्वास्थ्यका लागि अत्यन्त उपयोगी मानिने कोदोको खेती पछिल्लो समय डोटीमा हुन छाडेको छ। कोदोको महत्व थाहा नहुँदा यसको खेतीप्रति किसानको आकर्षण घट्दै गएकाले खेती नै हुन छाडेको हो। व्यावसायिक रूपमा खेती गर्ने किसानको सङ्ख्या पनि घट्दै गएपछि परम्परागत मुख्य खाद्यान्न बाली रहेको कोदोको खेती लोप हुने अवस्थामा पुगेको हो। एक दशकअघि डोटीको दक्षिण भेगमा रहेका साविकका मन्नकापडी, बर्छैन, घागल, लानकोदारेश्वर, सिमचौर, कानाचौर, केदारअखडा र चवार चौतारा गाविस हाल बडीकेदार गाउँपालिका, जोरायल गाउँप

कोदो खेती गर्नेलाई नगरपालिकाको अनुदान

लमजुङको राइनास नगरपालिकाले परम्परागत अन्नवाली कोदो खेती प्रवर्द्धनका लागि कृषकलाई अनुदान दिन थालेको छ । व्यावसायिक रुपमा उत्पादन वृद्धिका लागि कोदो खेती गर्ने किसानलाई उत्पादनका आधारमा अनुदान दिन थालेको हो । सम्भाव्यताको आधारमा कृषिलाई प्राथमिकता दिएको नगरपालिकाले उत्पादित कोदोको परिणाम अनुसार न्यूनतम बजार मूल्यमा २५ प्रतिशत नगद अनुदान दिएको हो । नगरपालिकाको मूल्य निर्धारण समितिले […]

लोप हुँदै कोदो खेती,व्यावसायिक रूपमा खेती गर्ने किसानको सङ्ख्या कमी

तीन दशकअघि धनुषाको मुख्य खाद्यान्न बालीमध्ये एक कोदो (मरुवा) खेती अहिले लोप हुने अवस्थामा पुगेको छ । कोदो बालीलाई माडेर झार्ने भएकाले कतिपय स्थानमा मडुवा मात्रै भनेर पनि चिनिन्छ ।व्यावसायिक रूपमा खेती गर्ने किसानको सङ्ख्या कमी हुँदै गएपछि परम्परागत मुख्य खाद्यान्न बालीको रूपमा स्थापित कोदो खेती लोप हुने अवस्थामा पुगेको हो । तीन दशकअघि धनुषाको […]

बेलीमा फस्टाउँदै कोदो खेती

गलेश्वर– म्याग्दीका विभिन्न ठाउँमा लोप हुँदै गएको कोदो खेती मालिका गाउँपालिका वडा नं २ रुमको बेली गाउँमा भने फस्टाउँदै गएको छ । यहाँका बासिन्दाहरूले अरु खेतीलाई भन्दा कोदो खेतीलाई महत्व दिँदै आइरहेका छन् । म्याग्दीका खेतका फाँटमा धानका बाला लहलह झुल्न थाले पनि बारी भने बनमारा र झारले भरिएका छन् । तर बेली गाउँको अवस्था […]

कोदोको प्रवद्र्धनगर्न मकवानपुरमा कोदो खेती सुरु

बागमती, १७ साउन । नेपालमा घट्दै गएको कोदो उत्पादनलाई बढाउन भन्दै मकवानपुरका किसानले कोदोको प्रवद्र्धन सुरु गरेका छन् । विगतमा नेपालमा प्रशस्त मात्रामा उत्पादन हुने कोदोको हाल खेती हुन छाडेपछि राष्ट्रिय कृषक समूह महासङ्घको पहलमा यसको प्रवद्र्धन सुरु गरिएको हो । कोदोको उपयोगिता तथा पौष्टिक महत्व बुझेपछि जिल्लाका किसानले यसको खेती सुरु गरेका हुन् । […]

विदेशबाट फर्किएर गाउँमै व्यावसायिक खेती

म्याग्दी-जापानमा १० वर्ष बिताएका मंगलागाउँपालिका– २ तल्लो डडुवाका कृष्ण पौडेलले व्यावसायिक रुपमा कृषि तथा पशुपालन गरेका छन् ।परम्परागत शैलीको खेती र पशु पालनलाई विस्तापित गर्दै लगडाउनको समयमा उनले कृषि र पशुपालनलाई व्यावासायिक आम्दानीको स्रोतको रुपमा अघि बढाएका छन् । टिकेवी बहुउद्देश्यीय पशुपालन तथा कृषि फार्मबाट मकै र कोदो खेती रहेको बारीलाई विस्तापित गरेर उनले चार […]

कोदो खेती : लागत र मेहनत बढी, उत्पादन कम

लमजुङ – पहाडी जिल्ला लमजुङमा कोदो खेतीमा किसानको आकर्षण घट्दो छ । खेताला पाउन गाह्राे, लागत र मेहनतको तुलनामा उत्पादन कम हुने भएकाले लमजुङमा कोदो खेतीमा किसानको आकर्षण बढ्न नसकेको र उत्पादन घट्दो मात्रामा रहेको कृषि ज्ञान केन्द्र लमजुङका कृषि अर्थ विज्ञ एवम् सूचना अधिकारी मदन रेग्मीले जानकारी दिनुभयो । पुरानै बिउ तथा परम्परागत ढङ्गले कोदो खेती गर्नाले पनि लमजुङमा कोदोको उत्पादन बढ्न सकेको छैन । लमजुङमा गएकाे वर्ष सात हजार पाँच सय २५ हेक्टर क्षेत्रफलमा कोदो खेती गरिएकोमा सात हजार पाँच सय १५...

यसकारण लोप हुँदै कोदो खेती

धनुषा / जिल्लामा पछिल्लो समय कोदो खेती लोप हुँदै गएको छ । कोदोको महत्वका बारेमा थाहा नहुँदा यसको खेतीप्रति कृषकको आकर्षण घट्दै जाँदा कोदो खेती लोप