पोखरा । गण्डकी प्रदेशसभाका सदस्य रेशमबहादुर जुग्जाली (सुविन) ले ‘नक्कली शरणार्थी’ बनाउने आश्वासन दिएर मेरो नाम लिएर कोही कसैले पैसा नउठाएको बताएका छन् । ‘नक्कली शरणार्थी’को विषयमा प्रदेश सांसद जुग्जालीको संलग्नता रहेको समाचार बाहिरिएपछि शनिवार प्रेस विज्ञप्ति जारी गर्दै उनले ‘नक्कली शरणार्थी’ को विषयमा आफ्नो कुनै पनि संलग्नता नरहेको बताएका हुन् । ‘राजनीतिक पूर्वाग्रह, प्रतिसोध […]