विद्युतीय ट्याक्सीमा प्रतिस्पर्धा गर्दै सिप्रदी ट्रेडिङ र चौधरी ग्रुप
विद्युतीय ट्याक्सीमा सट्टाभर्ना गर्ने निर्णय २४ चैत २०७८ मा मन्त्रिपरिषद्ले गरेको थियो । उक्त निर्णयअनुसार उपत्यकामा सञ्चालित २० वर्ष पुराना ट्याक्सी सट्टाभर्नाको रूपमा विद्युतीय ट्याक्सी नै लिनुपर्ने प्रावधान छ ।
नेपालका लागि टाटा मोटर्सको एक मात्र अधिकृत विक्रेता सिप्रदी ट्रेडिङ प्रालि र टाटा मोटर्सको सहआयोजनामा बुटवल–भैरहवामा भएको ‘नेक्सन इभी रेन्ज टेस्ट २०२३’ प्रदर्शनात्मक प्रतियोगिता सुवास खड्काले जितेका छन् । उनले यसअघि...
प्रभु बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ प्रालिबीच विद्युतीय सवारीसाधनमा लगानीसम्बन्धी सम्झौता सम्पन्न भएको छ। बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल र सिप्रदीका तर्फबाट महाप्रबन्धक शावन्त जंग सिजापतिले उक्त...
काठमाडौं । नेपालस्थित भारतीय एक्साइड इन्डस्ट्रिजको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले ‘डिलर मिट’ कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा एक्साइड ब्याट्री कम्पनीका १०० भन्दा धेरै डिलर, सिप्रदी ट्रेडिङ प्रालिका प्रतिनिधि र एक्साइड इन्डस्ट्रिजका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा कम्पनीका सीईओ राजनबाबु श्रेष्ठले सहभागीहरुलाई स्वागत गरेका थिए । कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै श्रेष्ठले नेपाली बजारमा […]
काठमाडौं (अस) । नेपाल एसबिआई बैंक र सिप्रदी ट्रेडिङ प्रालिबीच सिप्रदीका ग्राहकलाई टाटा गाडी खरिदमा बैंकले हायर पर्चेज कर्जा उपलब्ध गराउने सम्झौता भएको छ ।
सम्झौतापत्रमा बैंकका रिटेल तथा एसएमई प्रमुख बद्रीलाल अमात्य र सिप्रदी ट्रेडिङका बिक्री तथा प्रवद्र्धन महाप्रबन्धक अनुपमणि ढकालले हस्ताक्षर गरे । कार्यक्रममा बैंकका प्रमुख कर्जा अधिकृत विनोदकुमार ढुंगेलका साथै सिप्रदी उच्च अधिकारी उपस्थिति थिए । बैंकले हाल ८८ शाखा, १९ एक्सटेन्सन काउन्टर र १२२ एटीएमबाट ग्राहकलाई सेवा दिँदै आएको छ ।
काठमाडौं (अस) । महालक्ष्मी विकास बैंकले कमर्सियल भेहिकल्स खरिद गर्न चाहने ग्राहकलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले सिप्रदी ट्रेडिङ प्रालिसँग सम्झौता गरेको छ । सम्झौताअनुसार सिप्रदीबाट ग्राहकले टाटा ब्रान्डका गाडी खरिद गर्दा महालक्ष्मी विकास बैंकमार्फत सरल तरिकाले कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । ग्राहकलाई अधिकतम ५ वर्षका लागि कर्जा उपलब्ध गराउनुका साथै ७० प्रतिशतसम्म कर्जा प्रवाह गरिनेछ । बैंकले हाल १०३ शाखाबाट बैंकिङ सेवा दिँदै आएको छ ।
टाटा मोटर्स नेपालका लागि एकमात्र आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच सम्झौता भएको छ । अब टाटा मोटर्सको कमर्सियल गाडीहरु खरिद गर्न चाहनेले राष्ट्रिय वाणिज्य बैंकको देशैभरी जुनसुकै शाखा मार्फत सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्ने बताइएको छ ।नेपाल राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको निर्देशन, परिपत्र तथा सहुलियतपूर्ण कर्जाको लागि […]