बिदा हुने दिन नजिकिँदै, न्यायाधीश नियुक्तीमा पन्छिदै प्रधानन्यायाधीश कार्की

काठमाडौं । न्यायाधीश नियुक्ति गर्नुपर्ने चुनौतीसँगै सर्वाेच्च अदालतको प्रधानन्यायाधीश बन्नु भएका हरिकृष्ण कार्की देशको न्याय प्रशासनलाई अलपत्र अवस्थामानै छाडेर बाहिरिने सम्भावना बढ्दै गएको छ । तर प्रधानन्यायाधीश कार्की स्वयं र न्यायपरिषद् भने अझैपनि आफूले सुरु गरेको न्यायाधीश नियुक्तिको प्रक्रिया पूरा गर्ने र नियुक्तिको सम्भावना अझै पनि रहेको दाबी गर्छन । प्रधानन्यायाधीश कार्की सर्वोच्च अदालतबाट बिदा […]