लुम्बिनी प्रदेशमा उकालो लाग्दै कोरोनाको ग्राफ, भरिए संक्रमितले अस्पताल

लुम्बिनी प्रदेश अन्तर्गतका जिल्लाहरुमा दोस्रो चरणको कोरोना कहरको ग्राफ दिन प्रतिदिन जटिल बन्दै गएको छ । जसका कारण यहाँका अस्पतालहरुमा बिरामीहरुको संख्या भरिँदै गएको पाइएको छ ।

सम्बन्धित सामग्री

कोरानो ग्राफ उकालो लाग्दै, लुम्बिनी प्रदेशका सीमा नाकामा अझै चेकजाँच फितलो

लुम्बिनी प्रदेशमा कोेरानाको ग्राफ पुनः बढ्दै गर्दा भारतीय सीमा नाकामा भने चेकजाँच फितलो नै रहेको पाइएको छ । केही दिन अघि प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले कोरोना नियन्त्रणका लागि अस्पतालहरू सञ्चालन र सीमा नाकामा चेकजाँच कडाई गर्ने निर्णय गरेको थियो । तर पनि सीमा नाकामा भने अझै प्रभावकारी ढंगले चेकजाँच नभएको पाइएको हो ।पछिल्लो साता रुपन्देहीको बेलहिया नाका हुँदै नेपाल प्रवेश गर्ने ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक हप्ता अवधिमा एन्टिजेन परीक्षण २३४० गर्दा ४१८ जनामा संक्रमण पुष्टि

घटेन संक्रमण

निषेधाज्ञा खुकुलो भएसँगै केही दिन स्थिर रहेको कोरोना संक्रमण अहिले लुम्बिनी प्रदेशमा पुनः उकालो लाग्दै गएको छ ।  पछिल्लो केही दिनयता रूपन्देहीलगायत पाल्पा, दाङ, गुल्मी, अर्घाखाँचीमा संक्रमित हुनेको संख्या बढिरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

लुम्बिनी प्रदेश : आत्महत्या र जबर्जस्ती करणीका घटना बढे

बुटवल । लुम्बिनी प्रदेशमा आत्महत्या, ज्यान मार्ने उद्योग र जबर्जस्ती करणीका घटना बढेको छ ।लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशमा झुण्डिएर आत्महत्या गर्नेको संख्या बर्सेनि बढ्दै गएको छ । यस्तै ज्यान मार्ने उद्योगका घटना पनि तीन वर्ष यता बर्सेनि उकालो लाग्दै गएको छ ।जबर्जस्ती करणीका घटना २०७५/७६ को तुलनामा २०७६/७७ मा केही कमी देखिए पनि २०७७/७८ मा भने अस्वाभाविक वृद्धि भएको छ ।प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७५/७६ मा प्रदेशमा झुण्डिएर आत्महत्या गर्नेको संख्या ७९८ थियो । आर्