घटेन संक्रमण

निषेधाज्ञा खुकुलो भएसँगै केही दिन स्थिर रहेको कोरोना संक्रमण अहिले लुम्बिनी प्रदेशमा पुनः उकालो लाग्दै गएको छ ।  पछिल्लो केही दिनयता रूपन्देहीलगायत पाल्पा, दाङ, गुल्मी, अर्घाखाँचीमा संक्रमित हुनेको संख्या बढिरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सम्बन्धित सामग्री

थोकमा भाउ घट्यो खुद्रामा घटेन

काठमाडौं, जेठ २ । दैनिक उपभोग्य वस्तुुको भाउ थोकमा घटेको भनिए पनि खुुद्रा बजारमा उपभोक्ताले भाउ घटेको महसुुस गर्न पाएका छैन । थोक व्यापारीले भने पछिल्लो तीन महिनाको बिचमा खाने तेल, चामल, चिनी, दहलन, आँटा, मैदाको मूल्य १० देखि ४० प्रतिशत घटेको दाबी गरेका छन् । यता खुुद्रा व्यापारीहरू पछिल्लो तीन महिनाको बिचमा चिनी प्रतिकेजी […]

कुपोषित बालबालिकाको संख्या बर्सेनि वृद्धि

पोषण पुनर्स्थापना गृहमा आउने बालबालिकाको संख्या घटेन  बाँकेमा कुपोषित बालबालिकाको संख्या बर्सेनि बढिरहेको छ । यस्तै, भेरी अस्पतालस्थित पोषण पुनर्स्थापना गृहमा उपचार गराउन आउने कुपोषित बालबालिकाको संख्या पनि अत्यधिक रहेको तथ्यांकले देखाएको...

चिसो बढे पनि डेङ्गु संक्रमण अझै घटेन

काठमाडौं । देशभर चिसो बढे पनि डेङ्गु संक्रमण अझै घटेको छैन । डेङ्गुबाट संक्रमित हुनेहरुको संख्या पछिल्ला दिनहरुमा पनि बढिरहेको स्वास्थ्य मन्त्रालयको तथ्याङकले पुष्टि गरेको छ। देशभर थप २ हजार ७२८ जनामा डेङ्गु रोगको सङ्क्रमण पुष्टि भएको छ । कार्तिक ५ गते देशभर ४३ हजार ६८५ जनामा डेङ्गु रोग पुष्टि भएकोमा कार्तिक ११ सो सङ्ख्या […] The post चिसो बढे पनि डेङ्गु संक्रमण अझै घटेन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अझै घटेन परनिर्भरता

नेपालमा पारिवारिक परनिर्भताको समस्या अझै घटेको छैन । बरु बढ्दै पो जाने हो कि भन्ने समस्याले च्याप्दै लगेको छ । यसले देशको उत्पादन तथा आर्थिक विकासका ठूलो नकारात्मक असर त पारेकै छ, पारिवारिक रूपमा पनि जटिल समस्या थपिरहेको छ । रामेछाप मन्थली नगरपालिका–९ पुराना गाउँकी ४० वर्षीया चमेली मगरको दुवै आँखा बन्द हुँदा पनि उनको […] The post अझै घटेन परनिर्भरता appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

पेट्रोलियम पदार्थः मूल्य घट्यो, घटेन मूल्य

काठमाडौं, साउन २३ । अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्य चार महिनायता प्रतिब्यारेल झन्डै २५ डलरले घटेको छ। मूल्य घटेका आधारमा इन्डियन आयल कर्पोरेसनले मूल्य घटाएर नेपाल आयल निगमलाई दुई पटक बिल पठाएको पनि छ तर निगमले भने मूल्य घटाउने सोच पनि बनाएको छैन। अन्तर्राष्ट्रिय बजारमा आइतबार प्रतिब्यारेल इन्धनको मूल्य घटेर ९४.९२ डलरमा झरेको छ। […]

घटेन महिला हिंसाका घटना

रोल्पा, ७ असार । हिंसामा परेका महिला तथा बालबालिकालाई अल्पकालीन आश्रय दिन सदरमुकाम लिवाङमा स्थापना गरिएको अल्पकालीन आश्रय गृह प्रभावकारी बनेको छ । गत जेठ मसान्तसम्म ७४ जनाले आश्रय लिएका थिए । आश्रय तीमध्ये ४५ महिला र २९ तिनमा आश्रित बालबालिका र अभिभावक थिए । उनीहरुमध्ये अधिकांश आफ्नै श्रीमान्बाट पीडित भए । श्रीमान्ले घरमा खान–बस्न […]

ब्राजिलमा कोरोनाबाट मृत्यु घटेन, एकै दिन २ हजार भन्दा बढीको मृत्यु

९ असार : ब्राजिलमा कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या घट्न नसकेको बताइएको छ । त्यहाँ गत २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट दुई हजारभन्दा बढीको ज्यान गएको स्वास्थ्य अधिकारीहरुले दिएका छन् । उक्त समयमा कोरोना भाइरस सङ्क्रमणबाट दुई हजार १३१ जनाको निधन भएको हो । ब्राजिलमा कोरोना भाइरसको संक्रमण शुरु भएयता हालसम्म यस प्रकोपबाट […]