दार्चुलामा कांग्रेस सदस्य निर्विरोध - News of Nepal

नेपाल समचारपत्र, बैतडी । दार्चुलाको व्याँस गाउँपालिकामा नेपाली कांग्रेसका दलित महिला उम्मेदवार निर्विविरोध निर्वाचित भएका छन् । व्याँस गाउँपालिका ५ का दलित महिला उम्मेदवार मालती लुहार निविरोध निर्वाचित हुनुभएको व्याँस गाउँपालिकाका निर्वाचन अधिकृत पवन कुमार तिमल्सिनाले जानकारी दिनुभयो । उक्त वडामा दलित महिला सदस्यमा अन्य राजनीतिक दलहरुको तर्फबाट कसैको उम्मेदवारी नपरेपछि नेपाली कांग्रेसका दलित महिला …

सम्बन्धित सामग्री

दिपक मनाङे निर्विरोध निर्वाचित

काठमाडौं, २६ असोज । प्रदेशसभा सदस्यमा दिपक मनाङे निर्विरोध निर्वाचित भएका छन् । मनाङबाट दोर्जे लामाले उम्मेदवारी फिर्ता लिएसँगै पुर्व मन्त्री समेत रहेका मनाङे निर्विरोध निर्वाचित भएका हुन ।

बुद्धिचाल संघमा अध्यक्ष गौतमसहित धेरै निर्विरोध

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल बुद्धिचाल संघको अध्यक्षमा विदुरप्रसाद गौतम निर्विरोध निर्वाचित भएका छन् । संघको सोमबार भएको सधारण सभाले अधिकांश पद निर्विरोध र केहि पद निर्वाचनमार्फत चयन गरेको छ। राजेन्द्र प्रसाद रिजाल वरिष्ठ उपाध्यक्षमा निर्विरोध चयन हुँदा ३ उपाध्यक्षका लागि निर्वाचन भएको थियो । जसमा धनबहादुर बोगटी, सुबोधराज शेर्पाली र नाराण दास गमाल विर्नाचिन भएमा […]

धनुषा जिससमा कांग्रेसको प्यानल निर्विरोध निर्वाचित

जिल्ला समन्वय समिति धनुषामा नेपाली कांग्रेसको प्यानल निर्विरोध चयन भएको छ । समितिको प्रमुखमा राजनन्द मण्डल राज निर्विरोध निर्वाचित भएका छन् ।

रुकुम (पूर्व)का दुई गाउँपालिकामा कार्यपालिका सदस्य निर्विरोध

रुकुम (पूर्व) को दुई गाउँपालिकामा गाउँ कार्यपालिका सदस्य निर्विरोध चयन भएका छन् । सिस्ने र भूमे गाउँपालिकामा गाउँ कार्यपालिका सदस्य निर्विरोध भएका हुन् । सिस्नेमा चार महिला सदस्य र दुई दलित तथा अल्पसङ्ख्यकबाट उनीहरु सदस्यमा निर्विरोध भएका हुन् । गाउँ कार्यपालिका सदस्यमा निर्विरोध भएका सबै सदस्य नेकपा (माओवादी केन्द्र)का रहेका मुख्य निर्वाचन अधिकृत सनतचन्द्र लवटले जानकारी दिए । सिस्ने कार्यपालिका सदस्यमा तीर्था पुन, धनकुमारी बुढा खत्री, मीना केसी र सपुरी बुढा निर्विरोध चयन भएका छन् । दलित तथ

३९० जना निर्विरोध निर्वाचित

२५ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनमा विभिन्न पदमा ३ सय ९० जना उम्मेद्वारहरु निर्विरोध निर्वाचित भएका छन् । उनीहरुको मात्रै एकल उम्मेदवारी परेकाले निर्वाचन आयोगले निर्विरोध भएको घोषणा गरेको हो । आयोगको बुलेटिन अनुसार गाउँपालिकाका ३ अध्यक्ष सहित विभिन्न पदमा उनीहरु निर्विरोध भएका हुन् । हेर्नुहोस् निर्विरोध निर्वाचितहरुको नामावली

मनाङमा एक उपाध्यक्षसहित ६१ निर्विरोध

हिमाली जिल्ला मनाङमा उपाध्यक्षसहित ६१ पद निर्विरोध भएको छ । चार गाउँपालिका रहेको मनाङमा ६१ पद निर्विरोध भएको हो ।  नासों गाउँपालिकामा १८ जना, चामे गाउँपालिकामा १२ जना, मनाङ ङिस्याङ गाउँपालिकामा १३...

ताप्लेजुङमा दश जना निर्विरोध निर्वाचित

आसन्न स्थानीय तहको निर्वाचनमा ताप्लेजुङमा दश जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । उनीहरुको विरुद्धमा  उम्मेदवारी नै दर्ता नभएको तथा केही पदमा दर्ता भएका उम्मेदवारी समेत  फिर्ता भएसँगै निर्विरोध भएको बताइएको छ ।हिमाली बस्ती फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका वडाध्यक्षसहित पाँच जना निर्विरोध निर्वाचित भएका छन् । पछिल्लो समय निर्विरोध हुनेमा एक महिला सदस्य र चार दलित महिला सदस्यसहित दश जना रहेको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ । नेपाली काँग्रेसबाट तीन जना उम्

गाउँपालिका अध्यक्षदेखि सदस्यसम्म निर्विरोध

काठमाडौं : स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता सकिएसँगै कतिपय स्थानमा भने उम्मेदवारहरू निर्विरोध भएका छन्।मनोनयनमा एकल उम्मेदवारी परेपछि केही गाउँपालिका र वडाहरू निर्विरोध भएका हुन्।केन्द्र तहमा गठबन्धन भनेर पनि तालमेल हुन नसक्दा केही स्थानीय तहका वडाहरूमा भने प्रमुख दलहरु नै मिलेर सर्वसम्मत रुपमा उम्मेदवारी दिएका छन्।कर्णाली प्रदेशको डोल्पा जिल्लाका ३ वटा गाउँपालिकाका अध्यक्ष निर्विरोध भएका छन्। एकीकृत समाजवादीका तर्फबाट उम्मेदवारी दिएका दुई गाउँपालिका अध्यक्ष र एक गाउँपालिका उपाध्यक

डोल्पाका तीन पालिकामा निर्विरोध निर्वाचित

कर्णालीको हिमाली जिल्ला डोल्पाका तीन वटा पालिकामा निर्विरोध नेतृत्व निर्वाचित गरिएको छ  । जिल्लाका काईके, शे–फोक्सुण्डो र छार्कातोङ्सोङ गाउँपालिकामा अध्यक्षका उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका हुन्  ।जसमा दुई पालिकाका अध्यक्ष नेकपा (एकीकृत समाजवादी)का छन् भने एकजना नेकपा एमालेका रहेका छन् । जिल्ला निर्वाचन अधिकारी राम बहादुर सार्कीका अनुसार काईके गाउँपालिकाको अध्यक्षमा एकीकृत समाजवादीका अंगतकुमार राना निर्विरोध निर्वाचित भएका छन् । यस्तै  उपाध्यक

ईश्वर पोखरेलसहित पाँच पदाधिकारी निर्विरोध

नेकपा एमालेको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलसहित पाँच जना पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका छन् । उनीहरुको औपचारिक घोषणा हुन भने बाँकी छ । वरिष्ठ उपध्यक्ष अन्य कसैको उम्मेदवारी नपरेपछि पोखरेल निर्विरोध निर्वाचित हुने भएका हुन् । महासचिव पदमा पनि अरु कसैको उम्मेदवारी नपरेपछि शंकर पोखरेल निर्विरोध हुने निश्चित भएको केन्द्रीय निर्वाचन आयोगका एक सदस्यले रातोपाटीलाई जानकारी दिए । त्यस्तै, तीन सिट रहेको उपमहासचिव पदमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल पनि निर्विरोध